Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21355 - 21360 of 23997
फिल्मीखबर, काठमाण्डौ, 2012-05-10, बिहिवार

लागुऔषधले समाजमा पार्ने असर तथा दुई पुस्ता बिचको द्धन्दमा आधारित रहेर निर्माण गरिएको युवापुस्ता लक्षित फिल्म 'सायद' भोली शुक्रबारबाट राजधानीका डेढ दर्जन पर्दामा रिलिज हुनेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-10, बिहिवार

विभिन्न कारणले अवरोध खेप्दै आएको मायाज बारलाई बिहिबारको नेपाल बन्दले असर गरेको छ । झण्डै तिन महिना देखि फ्लोरमा रहेको सो फिल्म प्याकअपको अन्तिम चरणमा थियो तर शुक्रबार ब्राहम्ण, क्षेत्री समुदाय तथा विभिन्न संघसंगठनले आह्वान गरेको नेपाल बन्दको प्रभाव उक्त फिल्म माथि पर्न गएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-10, बिहिवार

परिमार्जित बुँदा हेर्दा चलचित्र बिकास बोर्डलाई चलचित्र संघले घुँडा टेकाएको प्रष्ट झल्किन्छ तर पनि बोर्ड किन चलचित्र संघ समक्ष घुँडा टेक्यो भन्ने बिषयको विश्लेषण आगामी दिनमा आफै हुने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

बजार विस्तारका लागि अष्ट्रेलियाको सोलाङचर कम्पनीले बिगत दुई बर्ष देखि नेपाली फिल्मलाई अष्ट्रेलियामा रहेका नेपाली समुदाय विच प्रदर्शन गर्दै आएको छ । यहि क्रमलाई निरन्तरता दिंदै प्रदर्शनको क्रममा रहेको फिल्म 'हाईवे' को पनि अष्ट्रेलिया प्रदर्शनको जिम्मा सो कम्पनीले लिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

हिरोईन सुष्मा कार्की रियल लाईफमा जति विन्दास छिन अब उनको रियल लाईफको हाऊभाऊ फिल्म 'विन्दास' भित्र देख्न पाईने छ । राजु गिरीको निर्देशनमा आउदो जेठ १ गते देखि फ्लोरमा जाने सो फिल्मका लागि सुष्माले हाल सम्मकै उच्च रकम लिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

रिलिजको तयारीमा रहेको रेखा थापा स्टारर फिल्म 'लंका' को फस्ट लुक रिलिज गरिएको छ । एक्सन श्रेणीको सो फिल्मको फस्ट लुकलाई अफिसियल्ली फिल्मीखबरबाट रिलिज गरिएको हो ।

Results : 21355 - 21360 of 23997