Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21361 - 21366 of 23997
फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

हेलिकप्टरको सिन खिचिएको प्रसङ्ग नेपाली फिल्ममा पहिलो पटक हैन तर सो हेलिकप्टरलाई क्यामेरामा कैद गर्ने तरिका भने नेपालमा सम्भवत पहिलो पटक भिन्न तरिकाले हुँदैछ  ।

प्रेम लामा, दोहा, 2012-05-09, बुधवार

गल्फ सिनेमा हलमा मे ४ मा फिल्म कालापानी प्रदर्शन भयो । सोही दिन आरम्भ नाट्य डबलीका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्मान तथा विदाई कार्यक्रम पनि सम्पन्न  गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-08, मंगलवार

युवानिर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको मल्टिस्टारर फिल्म 'मेरो जीवन साथी' को भदौ १५ का लागि रिलिज डेट फाईनल गरिएको छ । निर्देशक भट्टराईले फिल्मीखबरसँग कुरा गर्दै भदौ १५ उचित समय लागेको भन्दै रिलिज डेट फाईनल गरेको बताए ।

शैलेन्द्र कठायत, दोहा, 2012-05-08, मंगलवार

नायिका सोभिता सिंखडा बदलिंदो समय अनुसार आफूलाई पनि बदल्ने गरेकी छिन् । कहिले आफ्नो शरिरलाई हद भन्दा बढि देखाउँछिन् त कहिले केहि पनि नदेखिने गरेर ढाक्छिन् । पछिल्लो दिनमा पनि यस्तै देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-08, मंगलवार

गोपीकृष्ण टिभी फिल्मीमा कार्यरत अर्का भिजे शिशिर भण्डारीलाई बधाई छ जो फिल्मका हिरो भएका छन् । २३ बर्षे शिशिरले केशव भट्टराईको नयाँ फिल्म शो सिम्पलबाट हिरोको टयाग भिरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-08, मंगलवार

आफ्नो क्याम्पमा रहेका निर्देशक योगेश घिमिरेलाई पुनः दोहोर्‍याउँदै निर्माता प्रज्ञा जोशीले 'नोट बुक' फिल्म बनाउने तयारी गरेकी छिन् ।

Results : 21361 - 21366 of 23997