Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21337 - 21342 of 23520
फिल्मीखबर, काठमाडौँ, २०६८ माघ २०, शुक्रवार
ब्यापक पब्लीसिटीको योजना अनुरुप चलचित्र काठमाण्डूले पहिलो दिनको शोमा दर्शकलाई हल सम्म तान्न सफल भएको छ । ओपनिङ राम्रो भएपछी क्यूएफएक्स च्यानल अर्न्तगतका सेन्ट्रल र कुमारीमा सिनेमा  घरमा थप एक शो बढाईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २०, शुक्रवार
फागुन १९ को रिलिजमा जसरी होम प्रोडक्सनको फिल्म 'साथी म तिम्रो' मार्फत भुवन केसीलाई लामो समय पछी दर्शकले पर्दामा हेर्न पाउने छन्  ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २०, शुक्रवार

रेखा पनि अचम्मकी छिन् । उनी हिरो फेर्न जति माहिर छिन् समय अनुरूप आफूलाई कहाँ कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान पनि उनलाई धेरै नै छ ।

युवराज निरौला, दमक, २०६८ माघ १९, बिहिवार
युवाअवस्थामा राजेश हमालले 'साथी' चलचित्रमा कसिलो कम्मर मर्काउँदा जति चर्चा पाएका थिए त्यो भन्दा बढि चर्चा बिहिबार पूर्वाञ्चलमा भएको दमक महोत्सवमा सुकेको कम्मर मर्काउँदा पाए ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ १९, बिहिवार
भक्ति होस् त ठूल्दाईको जस्तो । उही हाम्रा ठूल्दाई उर्फ शिव श्रेष्ठ क्या जो साईराम भक्त हुन् । उठ्दा, सुत्दा, जहाँ हिंडे पनि जसलाई भेटि पनि सुरूमा उनी भनिहाल्छन् 'साईराम' ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ १९, बिहिवार
माघ २० गते शुक्रबारबाट दुई फरक धारका चलचित्र प्रदर्शनमा आउँदैछन् । काठमाण्डूलाई नजिकबाट नियालेको चलचित्र 'काठमाण्डू' र पैसाको लोभलालचलाई देखाईएको कमेडी धारको चलचित्र 'छबिलाल कन्जुस छैन' एकैसाथ राजधानीमा सिनेमा घरमा व्यवसायिक प्रतिष्पर्धा गर्दैछन् ।
Results : 21337 - 21342 of 23520