Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21373 - 21378 of 23718
फिल्मीखबर, काठमाण्डौ, 2012-03-13, मंगलवार
दश बुदे निर्णयले  स्वतन्त्र ब्यावसाय माथी हस्तक्षेप गरेको   भन्दै प्रदर्शकहरुको संस्था चलचित्र संघले चलचित्र बिकास बोर्डको निति प्रति असन्तुष्टी जनाउदै  चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-13, मंगलवार
सन् २००३ सालमा बनेको चलचित्र दुई किनाराबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता भुपेन चन्दले आफू अभिनित पछिल्लो चलचित्र 'इशारा' लाई फ्रेण्डसिप, लभ र रेस्पेक्टको डेफिनेशन दिने चलचित्र भएको बताए ।
अर्पण ढकाल, धरान, 2012-03-13, मंगलवार
धराने दर्शक माझ प्रतिक्षित चलचित्र मिस यू धरानको शिव सिनेमामा आज मंगलबारबाट प्रदर्शनमा आएको छ । गत फाल्गुन पाँचबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र मिस यू अन्य स्टेसनहरुमा दर्शकको राम्रो प्रतिक्रिया पाएको चलचित्र हो ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-12, सोमवार
नेपाली सिनेमाका विविध मुद्धालाई केही हदसम्म समेट्दै चलचित्र बिकास बोर्डले कार्यान्वयनमा ल्याउन लागिएका निति तथा कार्यक्रम योजना सार्वजनिक गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-12, सोमवार
चलचित्र 'अन्दाज' डेब्यू नायक सबिन श्रेष्ठले आफ्नो ज्यानलाई जोखिममा राखेर दर्शकलाई मनोरञ्जन दिन रावण चलचित्रमा रेल स्टण्ट दिएका छन् । चलचित्रको कथामा ट्विस्ट ल्याउन उनले रियल स्टण्ट दिएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-12, सोमवार
उमेर ढल्किएसंगै महानायक राजेश हमालले आफूलाई परिवर्तन गर्दै लगेका छन् । सायद त्यहि भएर होला चैत्र १८ गते हुने नेफ्टा अवार्डको पाँचौ संस्करणमा हमालले सवैका लगाडी लाईभ कम्मर मर्काउने छन् ।
Results : 21373 - 21378 of 23718
Most Visited News (monthly)