Most Recent News Headlines
Results : 21343 - 21348 of 23718

फिल्मीखबर, काठमाण्डौ, 2012-03-18, आईतवार
नेपाली चलचित्र प्रतिको मोह दर्शाउँदै काठमाण्डू कलेज अफ म्यानेजमेन्टले इन्टर कलेज फिल्म फेस्टिभल गर्ने भएको छ । देशभरका कलेजहरूले प्रत्यक्ष सहभागीता जनाउन सक्ने सो फिल्म फेस्टिभलमा ५ देखि ८ मिनेट सम्मका छोटा चलचित्रहरू निर्माण गरि प्रतिष्पर्धामा आउन सकिने आयोजक कलेजले जनाएको छ ।

असिफ गुरूङ, , 2012-03-18, आईतवार
आउँदो शुक्रबार चलचित्र 'माई लाइफ' रिलिज हुँदैछ । यहि चलचित्रको बारेमा निर्देशक जीवन रसाईलीसँग सञ्चारकर्मी असिफ गुरूङले गरेको कुराकानीको सम्पादित अंश - माइ लाईफ कस्तो किसिमको मुभी हो ? माइ लाईफ एउटा रिभेन्ज थ्रील लभ स्टोरी हो ।

अर्पण ढकाल, धरान, 2012-03-18, आईतवार
इलामको शान्तिपुर जस्तो बिकट ठाउँमा गरिएको च्यारिटी हेरेका स्थानीय दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउदै निर्देशक शोभित बस्नेतले दुलही रानी रिलिज भएपछि हरेक दर्शकले मनबाट आफ्नो चलचित्रलाई अन्माउने दाबी गरे ।

फिल्मीखबर , काठमाडौँ , 2012-03-18, आईतवार
नेपाली चलचित्रको सिडी बजारमा निस्कन नपाई पाईरेसी गर्ने नेपालगञ्जका चार सिडी पसलेलाई कारवाही गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-18, आईतवार
छबि ओझाले निर्माण गरेको चलचित्र 'रावण' र तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र 'मृगतृष्णा' एकैसाथ रिलिज हुने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-17, शनिवार
फिल्मको टाईटल पढेर नाम पनि के राखेको भनेर अलि फरक विचार आयो होला तर यहि नाम हो जुन नामबाट अनपेक्षित सफलता पाउने विश्वास बोकेका छन् निर्देशक बिजय विक्रम बस्नेतले ।
Most Visited News (monthly)

