Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21349 - 21354 of 23997
फिल्मीखबर, काठमाडौँ, 2012-05-12, शनिवार

बिहान दश बजे पछि राजधानीमा बन्द खुलेकाले फिल्मी माहोलमा चहलपहल सुरु भएको छ । जसकारण  सायद प्रदर्शनरत गोपी कृष्णहलका दुईवटा थिएटर हाउसफुल भएको सोही हाउसमा कार्यरत शिशिर भण्डारीले जनाएका छन् ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-12, शनिवार

करिश्मा मानन्धरले २५ बर्षे अभिनय यात्रामा आफूलाई  विभिन्न भूमिकामा   प्रस्तुत गरिसकेकी छिन् तर जेष्ठ १८ गते देखि फ्लोरमा जान लागेको फिल्म धन्दामा उनी यस्तो भूमिकामा प्रस्तुत हुदैछिन् जहाँ उनी   पूर्ण नेगेटिभ रहने छिन्  ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-12, शनिवार

सायद बन्द नभईदिएको भए लुट र चपली हाईटपछीको अर्को ब्लकबष्टर फिल्मको  रुपमा सायद देखिने प्रबल सम्भावना थियो तर रिलिजको पहिलो गासमै बन्दको ढुङ्गा परेको सायदको विजनेस भविष्य अब कता तिर र के कस्तो होला भन्ने बिषय भगवानकै हातमा रहेको छ । 

फिल्मीखबर, काठमाडौँ, 2012-05-11, शुक्रवार

प्रदशनको मिति नजिकिदै गर्दा फिल्म ‘फेसबुक’ले आफ्नो प्रचार-प्रसारलाई निरन्तरता दिदै फिल्मीखबर डटकम मार्फत नयाँ पोस्टर सार्वजनिक गरेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-05-11, शुक्रवार

सम्बन्ध चिसिएको खबरले अहिले फिल्म इन्डष्ट्री यसरी तातेको छ कि रेखा थापा र उनका पति छवि ओझाको यो विषयमा आ-आफ्नै प्यानल समेत खडा भएको छ ।

सन्जोग बस्याल, पोखरा, 2012-05-10, बिहिवार

प्रदर्शन हुन बाँकी ३ र प्रदर्शन भईसकेका ९ गरी अहिले सम्म ११ ओटा फिल्म निर्देशन गरिसकेका प्रदिप श्रेष्ठलाई निर्देशकिय हिसाबमा राम्रो मेहनत गर्ने र प्राबिधिक रुपमा राम्रो ज्ञान भएका निर्देशक मानिन्छ  तर उनले निर्देशन गरेका कुनै पनि फिल्म व्यवसायिक सफल भएका छैनन् अझ भनौ लगानी पनि उठाउन सकेका छैनन् भन्दा फरक नपर्ला  ।

Results : 21349 - 21354 of 23997