Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21367 - 21372 of 23997
फिल्मीखबर, काठमाण्डौ, 2012-05-08, मंगलवार

प्रदर्शनको मिती नजिकिंदै गर्दा फिल्म 'थ्री लभर्स' को फाईट सिनको रि-सुट गरिंदैछ । मंगलबार बिहानैबाट राजधानीको बालाजु स्थित चलचित्र विकास कम्पनीको ल्याबमा हिमाल केसीले द्धन्दको निर्देशन गरिरहेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-07, सोमवार

रिलिजको ५२ दिन पूरा गरेको अबसरमा सोमबार चपली हाईट युनिटले नयाँ प्रोजेक्ट फाटेको जुत्ता निर्माण घोषणा गर्ने जनाउदै आएको थियो तर विविध कारणले सो पार्टीमा निर्माता अर्जुन कुमारले नयाँ प्रोजेक्टको बारेमा एक शब्द पनि बोलेनन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-05-07, सोमवार

संविधान जारी मिती जेठ १४ नजिकिदै गर्दा आफ्ना हक हित सुरक्षित हुनु पर्ने माग राख्दै विभिन्न समूहले आन्दोलन जारी राखेका छन् । कोही जातिय पक्षमा छन् त कोही भौगोलिक बनावटका आधारमा आफ्नो अधिकार सुरक्षित गर्न सरकारलाई दवाव दिईरहेका छन् । जुन दवाव जेठ १४ सम्म जारी रहने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-07, सोमवार

बैशाख २९ गते रिलिज हुन लागेको फिल्म 'सायद' अहिले सबैले प्रतिक्षा गरेको फिल्म हो । व्यसायिक सफलताको चुनौतीलाई बोकेर हिडेको यो फिल्म धेरै अनुहारलाई महत्वपूर्ण रहनेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-07, सोमवार

चपली हाईटबाट आफ्नो उचाई बढाएकी नायिका बिनिता बराल र अन्दाज तथा रावणबाट आफ्नो पहिचान बनाएका नायक सबिन श्रेष्ठले आजका दिनबाट अनस्क्रिन रोमान्स शुरू गर्दैछन् । यि दुईको अनस्क्रिन रोमान्स रोमान्टिक एरिया नगरकोटबाट शुरू हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-07, सोमवार

'केटुटी' को अर्थ अहिले नै भनिने छैन तर निर्देशक आकाश अधिकारीले पाईपलाईन प्रोजेक्ट क्यापिटलाई तत्काल थाती राख्दै नयाँ फिल्म बनाउने कार्यलाई अघि बढाएका छन् ।

Results : 21367 - 21372 of 23997