मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21301 - 21306 of 22567
बिष्णु सुवेदी, काठमाण्डौ, २०६८ आषाढ २०, सोमवार
सेन्सर बोर्डले कैची लगाएका दृष्यहरु नकाटीकन सार्वजनिक प्रदर्शन भएको हिन्दी चलचित्र देली बेलीको सार्वजनिक प्रदर्शनमा प्रशासनले रोक त लगाएको छ । तर यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा भने सम्बन्धित निकाय अहिले सम्म मौन देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २०, सोमवार
नायक निखिल उप्रेतीका दुई श्रीमती कोपिला उप्रेती र सञ्चिता लुईटेलबिच निखिललाई आफ्नो तिर तान्ने होडबाजी चलिरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २०, सोमवार
नायिका रेखा थापा र नायक बिराज भट्टले एकसाथ एउटै चलचित्रमा अभिनय नगरेको लामो समय भयो । टंक लम्सालको चलचित्र 'प्रहार' पछि यो जोडीलाई पर्दामा देखिएको छैन र अब देखिनेवाला पनि छैनन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ १९, आईतवार
हिन्दी चलचित्र देली बेली सेन्सर प्रक्रियाका बारेमा निरन्तरको फलोअप पछि यसको भित्री रहस्य पत्ता लागेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १९, आईतवार
हिन्दी चलचित्र देली बेली प्रदर्शन गरिरहेको गोपीकृष्ण सिनेमा हलबाट आईतबार साँझ प्रहरीले चलचित्र देली बेली लोड गरिएको हार्ड डिक्स लगेको खबर प्राप्त भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १९, आईतवार
नेपालीमा एउटा उखान छ नि 'बच्चा पाउनु कहिले कहिले  भोटो सिउनु अहिले' । हो यस्तै छ नेपाली चलचित्रकर्मीहरुको चलन । चलचित्र निर्माण सुरु नगर्दै रिलिजको डेट तोक्ने गरिन्छ ।
Results : 21301 - 21306 of 22567