Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21313 - 21318 of 23998
प्रदिप कार्की, सर्लाही, 2012-05-20, आईतवार

चलचित्र पत्रकार संघको पाँचौ शाखाको रुपमा बिस्तार भएको शाखा सर्लाही महोत्तरिले पनि चलचित्र पत्रकार संघको स्थापना दिवसको अवसरमा केन्द्रीय निती अनुसार आफ्नो सदस्य मनिस कार्कीलाई नगद रु. ५००१ ले पुरस्कृत गर्ने घोषण गरेको छ । बैठक सर्लाहीको लालबन्दीमा बसेको थियो । अबको प्रत्येक स्थापना दिवसको अवसरमा रु.५००१ बाट संघले पुरस्कृत गर्दै जाने जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-20, आईतवार

नेपाली चलचित्रको ईतिहास ४७ बर्ष पुगे पनि योसंग सम्बन्धित रहेको चलचित्र पत्रकारिताको संस्थागत ईतिहास सुरु भएको भर्खर एक दशक नाघेको छ । २०५६ सालदेखि सुरु भएको चलचित्र पत्रकारहरुको संगठीत हुने शैली आजको दिनसम्म देशब्यापी रुपमा बढिरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-20, आईतवार

श्रावण १२ गतेबाट देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्म 'संसार आफ्नै' ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ । यहि क्रमलाई निरन्तरता दिंदै निर्माण युनिटले फिल्मका प्रोमो सार्वजनिक गरेको छ ।

बिरोध पोखरेल/ सुशील कार्की, दमक, 2012-05-19, शनिवार

करिव केहि दिनको वन्दको कारण अहिले जनजीवन अस्तव्यस्त वन्दै गएको यथार्थ सवैमा छ । हो त्यही वन्दको मारमा परेको छ यतीवेला नेपाली फिल्म उद्योग । बन्दले नै गर्दा यतिवेला फिल्मकर्मीहरु जेष्ठ चौधको पर्खाइमा छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-19, शनिवार

गत बैशाख २९ गतेबाट राजधानीका हलमा रिलिज भएको फिल्म 'सायद' ले आफ्नो सफलतालाई छाडेको छैन । बन्दको यो मारमा पनि दर्शकले फिल्म हेर्ने रूची जारी राख्दा फिल्म दोस्रो सातामा पनि राम्रो कलेक्सनका साथ प्रदर्शन भईरहेको छ ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-19, शनिवार

आर्थिक हिनामिनाको आरोप सहित संस्थालाई सक्रिय भएर चलाउन नसकेको भन्दै चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङलाई आफ्नै कार्यसमितिले निलम्बन गरेको छ । 

Results : 21313 - 21318 of 23998