Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21319 - 21324 of 23998
फिल्मीखबर, काठमाडौँ, 2012-05-19, शनिवार

तपाई आजदेखि कति बर्षको हुनु भयो ?  फिल्मीखबरले प्रश्न गरेपछी राते काईला उर्फ अभिनेता सुनिल थापाले भने 'आजबाट आईसी ३५ ।'

फिल्मीखबर, काठमाडौँ, 2012-05-19, शनिवार

पहिलो फिल्मको सुरुवातमै हिरोईन फेर्ने झन्झटमा परेका निर्देशक नवराज आचार्यलाई हिरोईनको कारण फेरी टाउको दुखेको छ ।

डब्बु क्षेत्री, काठमाडौँ, 2012-05-18, शुक्रवार

हामीले मिडियालाई देखाउन बाहिर देखावटी बोलचाल गर्‍यौं तर १० महिनादेखि हाम्रो सम्बन्ध दम्पतीको जस्तो छैन । एउटा घरमा बस्दा उहाँ माथिको फ्ल्याटमा सुत्नुहुन्छ भने म तल्लो फ्ल्याटमा सुत्छु । रेखासंग मेरो ओछ्यान अलग भएको १० महिना भयो ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-18, शुक्रवार

आफू राम्रोसंग बजारमा नविकेपछी सन्यास घोषणा गर्ने धेरै फिल्मकर्मीहरु यहाँ छन् । जुन प्रसङ्गलाई केहि महिना अघि फिल्मीखबरले दुई जिब्रे सन्यासी भनी आर्टिकल सार्वजनिक गरिसकेको छ । तर निर्देशक शोभित बस्नेतले यो कुरा आफूमा लागु नभएको तर्क सहित सन्यास घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-18, शुक्रवार

म्यूजिक भिडियो निर्देशन यात्राबाट विग स्क्रिनको फिल्म निर्देशनमा प्रदीप कस्पालको नाम पनि थपिने भएको छ ।

फिल्मीखबर, दोहा, 2012-05-18, शुक्रवार

नायक आर्यन सिग्देल र नवनायिका दिप्ती गिरी अभिनित फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' को कतारमा बिशेष प्रदर्शनी गरियो । फिल्मीखबर डटकम र पिएनपी मिडियाको संयुक्त आयोजनामा शुक्रबार दिउँसो कतारको दोहा स्थित गल्फ सिनेमा हलमा गरिएको शोमा दर्शकहरूको राम्रै उपस्थिती रहेको थियो ।

Results : 21319 - 21324 of 23998