Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21283 - 21288 of 23998
अनुप भट्टराई, काठमाण्डौ, 2012-05-28, सोमवार

सरकारी कोषबाट रकम निकासा गर्दै जसरी एकलौटी ढङ्गमा बोर्डले सो महोत्सव गर्दे खर्चको विवरण मिडियालाई जानकारी गराएको छैन सोही अनुरुप विभिन्न प्रयोजनका लागि बोर्ड पुग्ने फिल्मकर्मीसंग बोर्ड पदाधिकारीले बार्गेनिङ गरिरहेको अपुष्ट खबर बाहिरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-28, सोमवार

डिभिडी व्यवसाय गर्दै आएको हाईटेक इन्टरटेन्मेन्टले दर्शकहरूलाई 'लाईक स्किम' ल्याएको छ । उक्त 'स्किम' अर्न्तगत हाईटेकको फेसबुक पेजलाई लाईक गरे रू २७५ पर्ने डिभिडीलाई रू १७५ मा दिईनेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-28, सोमवार

व्यवसायिक सफलताको आश गरिएका दुई फिल्म 'बडीगार्ड' र 'ब्ल्याक मेल' भाद्र महिनाको २९ गते लाग्ने भएका छन् । केहि दिन अगाडी यि दुबै फिल्मको निर्माण युनिटले तीजको मौका छोप्न उक्त डेट तोकेका हुन् ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-28, सोमवार

राजनीतिक अस्थिरताका कारण देशब्यापी रिलिज स्थिगित गरेर राजधानी केन्द्रित रहेको सायद जेठ २६ देखि राजधानी बाहिरका दर्शकमाझ पुग्ने पक्का भएको छ । 

फिल्मीखबर, काठमाडौँ, 2012-05-27, आईतवार

जेठ १४ रातको १२ बजे पश्चात संविधानसभाको स्थिती कुन रुपले अघि बढ्ला त्यो भन्न सकिने अवस्था छैन् । किन म्याद सकिन केही घण्टा बाँकी छदा सम्म नेताहरु सहमतिमा पुग्न नसकिरहेको अवस्थामा संविधानसभा विघटन भईसक्यो भन्ने हल्लाले समग्र देश अहिले रूमल्लिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-27, आईतवार

बिजयपथ फिल्मबाट निर्देशकको ट्याग भिरेका बसन्त निरौला नयाँ फिल्म निर्देशनको तयारीमा छन् । 'टाईम' नाम राखेर उनले फिल्म बनाउने तयारी गरेका छन् । उनी अहिले विकास बोर्डमा सो नामका लागि दर्ता प्रक्रियामा छन् ।
 

Results : 21283 - 21288 of 23998