Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21307 - 21312 of 23998
फिल्मीखबर, काठमाडौँ, 2012-05-22, मंगलवार

यस अघि अक्षर  मात्र राखेर फष्ट लुक तयार गरेका दिनेश डिसीले मायाज बारको प्रोमोशनलाई तिब्रता दिदै नयाँ पोष्टर रिलिज गरेका छन् । 

फिल्मीखबर, काठमाडौँ, 2012-05-22, मंगलवार

काठमाण्डूमा हुने ईनडोर सुटिङलाई बन्दले प्रभाव नपारे पनि आउटडोरमा रहेका केही फिल्मको सुटिङ यो बन्दका कारण स्थगित भएका छन् । यति मात्र हैन विगत एक महिना देखि औपचारिक रुपमा फिल्म सम्बन्धी कार्यक्रम नभए पनि कलाकारहरुको जमघटमा पनि अबरोध आएको छ । यसै प्रसङ्गमा केन्द्रित रहेर फिल्मीखबरले केही फिल्मकर्मीलाई सोधेको थियो बन्दमा के गर्दैहुनुहुन्छ तपाई  ? 

फिल्मीखबर, काठमाडौँ, 2012-05-22, मंगलवार

मह जोडी नेपाली कलाकारिताका खम्बा हुन् । उनीहरु हरेक बर्गका प्रिय कलाकार पनि हुन् त्यसैले त सरकारी स्तरबाट गरिने हरेक कार्यक्रममा उनीहरुको उपस्थिति सधै देखिने गरेको हुन्छ । तर मंगलबार भएको सरकारी स्तरको विशिष्ट कार्यक्रममा भने उनीहरु देखा परेनन् र कार्यक्रममा सरकारले दिन तयारी गरेको विभुषण पनि उनीहरुले ग्रहण गरेनन् ।

 
फिल्मीखबर, काठमाडौँ, 2012-05-21, सोमवार

ब्रदर्श ईन्टरटेन्मेन्टको ब्यानरबाट नयाँ फिल्म सुकुलगुण्डा निर्माण गर्ने तयारी गरेका निर्माता प्रदीप उदयले सो फिल्म अब नयाँ कम्पनी द्धारिका ईन्टरटेन्मेन्टबाट बनाउने भएका छन् ।

सन्जोग बस्याल/ रेम बिक, पोखरा, 2012-05-21, सोमवार

बन्दले अहिले धेरै नेपालीहरुको धुँवा उडाईरहेको छ । यहि क्रममा चितवनको दुई हप्ताको शुटिङपछि काठमाण्डौमा थालिएको धुँवा फिल्मको बन्दको कारणले धुँवा उडेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-20, आईतवार

बन्दको जोखिम मोल्दै गत बैशाख २९ गते देखि रिलिज भएको सायद टिमको मुहारमा खुशीको चमक देख्न सकिन्छ । कारण सो फिल्मले बन्दको मारमा पनि सन्तोषजनक ब्यापार गरेकाले निर्माता सुनिल रावलको मुहारमा चमक देखिएको  हो ।

Results : 21307 - 21312 of 23998