Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21271 - 21276 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-04-03, मंगलवार
सवै बर्ग र सवै क्षेत्रलाई सम्बोधन गर्ने उद्देश्य सहित नयाँ कार्यक्रम घोषणा गर्न लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज सिनेकर्मीलाई भेट्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-02, सोमवार
सिनेमा सेन्सर प्रक्रिया हटाउने बिषयमा सर्वत्र सहमति भईरहेका बेला प्रोमो देखि अन्य प्रचार सामाग्रीमा अश्लिलता बढेपछी सेन्सर बोर्डले यो बिषयमा थप कडाइ गर्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-02, सोमवार
मोफसलमा चैत्र २७ र राजधानीमा बैशाख १ गते देखि रिलिजको तयारीमा रहेको रावण प्रदर्शनका लागि तयारी भएको फिल्म निर्माण कम्पनी रेखा फिल्मसले जनाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-02, सोमवार
बैशाख १५ गते देखि देशब्यापी रिलिजको तयारीमा रहेको 'ईकु ब्याक अगेन' लाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । पछिल्लो समयका सर्वाधिक ब्यस्त सिनेमाटोग्राफर पुरूको काम गराई क्रियटिभ भईदिंदा उनी अहिले ब्यस्त क्यामेरा पर्सनको रूपमा अगाडी देखा परेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-04-02, सोमवार
बैंशमा समेत विलासिताको बस्तुबाट टाढा रहेका महानायक राजेश हमाललाई आधा उमेर वितेपछी ती बस्तुले आकर्षित गर्न थालेको छ ।
अर्पण ढकाल, धरान, 2012-04-01, आईतवार
धरान देशभरमै लागुपदार्थ दुर्व्यसनीको संख्या धेरै भएको सहरको रुपमा चिनिन्छ । बिशेषत: यहाँका टिनेजर्स युवायुवती ड्रग्सको कुलतमा फसेको पाइन्छ ।
Results : 21271 - 21276 of 23719
Most Visited News (monthly)