Most Recent News Headlines
Results : 21277 - 21282 of 23719

फिल्मीखबर, काठमाण्डौ, 2012-04-01, आईतवार
करिब डेढ दर्जन फिल्म निर्माणको क्रममा निर्माता छबि ओझाले थुप्रै कलाकार र निर्देशकलाई ब्रेक दिएका छन् । कति कलाकार तथा निर्देशक हिट भए त कति सुस्त गतिमा चलिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-01, आईतवार
केहि साता अगाडी जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा प्रिमियर गरिएको नेपाली फिल्म 'हाईवे' ले जुन १५ तारिखका लागि नेपाल रिलिज डेट घोषणा गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-01, आईतवार
दश बुँदे माग पत्र लिएर प्रधानमन्त्री डेलिगेसनमा गाएको चलचित्र संघका पदाधिकारीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सकारात्मक प्रतिक्रिया दिदै घोषित आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-01, आईतवार
प्रशन्न पौडेलले निर्देशन गरेको फिल्म 'मेरो बेस्ट फ्रेण्ड' को प्रोमो रिलिज गरिएको छ । निर्देशक पौडेलले आफ्नै फेसबुक अकाउन्ट मार्फत प्रोमो रिलिज भएको घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-01, आईतवार
टेलिफिल्म निर्देशक एवं कलाकार शंकर आचार्यले फिल्म निर्देशन गर्ने भएका छन् । आउँदो असार महिना देखि छायाकंनमा जाने तयारीका साथ प्रि–प्रोडक्सनमा ब्यस्त आचार्यले आफ्नै लगानीमा प्रेमकथामा आधारित पारिवारिक फिल्म निर्देशन गर्न लागेका हुन् ।

श्रवण देउवा, कैलाली, 2012-04-01, आईतवार
शनिबार जोशी टाकिज धनगढीमा कलाकार जयकिशन बस्नेत सहितको टोलीले दर्शकसँग बसेर शुक्रबारबाट देशभर रिलिज भएको फिल्म ‘दुलही रानी’ हेरे । यो फिल्म देशभरिका ७२ वटा सिनेमा घरबाट एक साथ रिलिज भएको छ ।
Most Visited News (monthly)

