Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21217 - 21222 of 23998
अर्पण ढकाल, धरान, 2012-06-09, शनिवार

धरानको गणेश टाकिजमा यसअघि फिल्म चपली हाइटले बनाएको सर्वाधिक सिंगल डे कलेक्सनको रेकर्डलाई तोडदै फिल्म सायदले कलेक्सनको नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट उपत्यका बाहिरका हलहरु मार्फत प्रदर्शनमा आएको सायदले पुर्वका हलमा उत्साहजनक ओपनिंग गर्न सफल भएको छ ।

पुष्प लामिछाने, कोरिया, 2012-06-09, शनिवार

फिल्म फेसबुक लिएर नायिका झरना थापा सहित निर्देशक सुरज सुब्बा, निर्माता सुनिल कुमार थापाको टोली स्थानिय समय अनुसार बिहान ९ बजेर ३० मिनेटमा कोरिया आइपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-09, शनिवार

२५ बर्ष देखि नेपाली फिल्ममा अनवरत रूपमा काम गर्दै आएका महानायक राजेश हमालले आज आफ्नो ४९ औं जन्मदिन मनाए।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

एक लाख घुष काण्डमा परेका चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेलाई निर्माता संघले फिर्ता बोलाएको छ । मन्त्री स्तरीय निर्णयमा नयाँ नियम परिवर्तन भए पश्चात पहिलो  पटक निर्माता संघको सिफारिसमा बोर्ड सदस्य भएका काफ्ले विभिन्न छानविनबाट शंकास्पद देखिएपछी उनलाई संघले फिर्ता बोलाएको हो ।   

 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

दर्ता विना नै सुटिङ गरिएको बिषयमा चलचित्र बिकास बोर्डले अबैधानिक ठहर्‍याएको आर्यन सिग्देल अभिनित फिल्म धुवाँको नाम परिवर्तन गर्दै 'धुवाँ यो नशा' राखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

चपली हाईटको जस्तै एउटा घटना पुनः दोहोरिने भएको छ । प्रसङ्ग हो लक युनिटको । ऋषि न्यौपाने निर्देशित फिल्म लकको प्रोमो र गीत विना छलफल  सार्वजनिक गरिएको  भन्दै हिरोईन बेनिशा हमालले आपत्ती जनाएपछी लक निर्माण पक्षले बेनिशालाई पब्लीसिटीका कुनै पनि सामाग्रीमा स्थान नदिने  निर्णय गरेको छ ।

Results : 21217 - 21222 of 23998