शिर्षक अनुसार रिलिजका लागि फेब्रुअरी १४ लाई टार्गेट नगर्ने भएको छ मेरो भ्यालेन्टाईन युनिटले । जुन सुकै समयमा जो कोही कसैसंग माया गर्न सक्छ भन्ने कथामा बनेको फिल्मलाई चलाउन फ्रेबुअरी १४ नै आवश्यक नरहेको फिल्म निर्माण कम्पनी सफट ईमेजले जनाएको छ ।

आईतवार कोरियाको दोङ्देमुन स्थित कुकमिन हिग्वानमा प्रतिक्षित फिल्म 'फेसबुक' को प्रिमियर शो सम्पन्न भयो । फिल्मका निर्देशक सुरज सुब्बा, नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाको उपस्थितीमा मोरङ डाइनामिक कमिटीले प्रिमियर शोको आयोजना गरेको हो ।

संसारकै कान्छा फोटोग्राफरले परिचित बालक रिरेन्द्र श्रेष्ठ मायाज बारबाट बालकलाकारको भूमिकामा डेब्यू गर्दैछन् ।

ईजाजत पत्र विना फिल्म निर्माणको संख्या हवात्तै बढेका कारण टाईटल जुध्ने समस्या लगायत अन्य विभिन्न समस्या झेल्दै आएको चलचित्र बिकास बोर्डले यो प्रक्रिया तुरून्त बन्द नगरे सम्बन्धीत फिल्म निर्माण कम्पनी माथि कारबाहीको कदम चाल्ने निर्णय गरेको छ ।

परिवर्तन र परिमार्जनको नाममा अश्लितालाई बढवा दिदै समाजमा असर पर्ने प्रकृतिको फिल्म एनि टाईम मस्ती (एटिएम) निर्माण गरेका प्रोड्यूसर दिनेश थापालाई चलचित्र निर्माता संघले एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।