Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21223 - 21228 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरिएको फिल्म 'नाईट क्विन' को अचानक मोफसल रिलिज स्थगित गरिएको छ । मोफसलमा तीन वटा फिल्म रिलिज भएकाले आफू त्यसको भिडमा नपर्न रिलिज रोकेको निर्देशक आरबीके शरदले फिल्मीखबरलाई जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा चित्रण गरि निर्माण गरिएको फिल्म 'फेसबुक' यहि जुन १० तारिखका दिन कोरियामा प्रिमियर हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

अनलाइन पत्रिकाको रुपमा नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत फिल्मीखबर डटकम आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । २०६६ साल जेष्ठ २६ गतेबाट औपचारिक रूपमा समाचार सम्प्रेशण गर्दै आएको  यस अनलाईन पत्रिकाले यो छोटो यात्रामा सम्पूर्ण फिल्मकर्मीको मन जित्न सफल भएकोमा हामी गौरवान्वित छौ 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

चाबहिल चुच्चेपाटीमा निर्माणधिन अवस्थामा रहेको केएल टावरमा सञ्चालनमा आउन लागेकॊ मल्टिप्लेक्स हलबाट एक लाख घुष खाएको विभिन्न अनुसन्धानबाट करिब पुष्टी भएको तर्क सहित निर्माता संघले आफ्नो प्रतिनिधि निलहरी काफ्लेलाई चलचित्र विकास बोर्डबाट फिर्ता बोलाउदै कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

गत बुधबार सुटिङको क्रममा घाईते भएकी रेखा थापाको स्वास्थ्यमा सुधार नआएपछी जाउँ हिड पोखराको सुटिङ स्थगित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-08, शुक्रवार

सायद त्यहि भएर होला  करिश्मा मानन्धरले नेगेटिभ रोलमा  धन्दा खेल्न नमानेको । किन कि रिल लाईफमा पनि उनी कठोर भएर दर्शक माझ परिचित हुन चाहदिनन्  भन्ने कुराको प्रमाण बिहिबार आयोजित एक कार्यक्रममा छर्लङ्ग भयो ।

Results : 21223 - 21228 of 23998