Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21229 - 21234 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-07, बिहिवार

डाक्टरले दिएको मिती अनुसार एक महिना भित्रमा सन्तानलाई जन्म दिन लागेकी अभिनेत्री ऋचा घिमिरे र दुई महिना भित्रममा सन्तान जन्माउन लागेकी सञ्चिता लुईटेललाई आज केहि फिल्मकर्मीले दही चिउरा खुवाए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-07, बिहिवार

असार १ देखि देशब्यापी प्रदर्शनमा आउने भनिएको फिल्म प्लानको मोफसल रिलिज स्थगित  गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-07, बिहिवार

वास्तवमा जीवन छोटो नै छ । भोली के हुन्छ भन्ने कुरालाई कसैले बुझ्न सक्दैन । मानिसको जीवनले कहिले कुन मोडमा बिश्राम लिन्छ भन्न सकिन्न । यस्तै थिममा रहेर यथार्थ कथामा 'सिक्स फिट लाईफ' नामको फिल्म बन्ने भएको छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-07, बिहिवार

रोयल क्राउन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म 'द्रव्य' र ननस्टप क्रियशनको ब्यानरमा बनेको फिल्म 'नाईट क्विन' भोली शुक्रबारबाट देशभरका पर्दामा रिलिज हुँदैछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-06, बुधवार

हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' यहि श्रावण १२ गते नेपालभरका थुप्रै सिनेमा घरमा प्रदर्शन हुने भएको छ । प्रदर्शनको मिती नजिकिंदै गर्दा निर्माण युनिटले प्रचारप्रसार शुरू गर्दै फिल्मीखबरमार्फत फिल्मको दुई अडियो गीत र पोस्टर सार्वजनिक गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-06, बुधवार

अभिनेत्री बसुन्धरा भुसालले स्थापना गरेको चेतनारायण–बुसन्धरा भुसाल सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । एक विज्ञप्ती जारी गर्दै भुसालले २०६७ सालको पुरस्कार बरिष्ठ चलचित्रकर्मी यादव खरेल र २०६८ तर्फ अभिनेत्री शुभदा अधिकारीलाई पुरस्कृत गर्ने जनाएकी छिन् ।

Results : 21229 - 21234 of 23998