Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21211 - 21216 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-10, आईतवार

टाईटल विवादबाट मुक्ति पाएको लक्ष्मण रिजाल निर्देशित फिल्म 'धुवाँ यो नशा' को अडियो म्यूजिक फिल्मीखबरबाट एक्सक्लुसिभ रुपमा लन्च गरिएको छ । 

 
कृष्ण न्यौपाने, दमौली, 2012-06-10, आईतवार

टिनएजरहरुको वास्तविक जीवनशैलीमा दुई दाजुभाइको आत्मीय सम्बन्धबाट अघि बढ्ने यो फिल्म लागुऔषधको कुलतमा फसेका कलेज विद्यार्थीहरुमा केन्द्रित छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-10, आईतवार

ग्ल्यामरको नाममा भल्गर दृश्य र सम्बाद प्रयोग बढेका कारण चलचित्र बिकास बोर्डले स्क्रिप्ट नपढी फिल्म दर्ता नगर्ने भएको छ । 

कुशल भट्टराई, क्वालालम्पुर, 2012-06-10, आईतवार

गत फाल्गुन ५ गते नेपालमा प्रदर्शन भएको फिल्म 'मिस यू' को मलेसियामा भव्य प्रदर्शन भयो । आज आईतवार क्वालालम्पुर नजिकै रहेको रावाङको पागावन फिल्म हलमा फिल्मको शो गरिएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-10, आईतवार

करिब ७० लाखको बजेटमा नेपाली फिल्मका लागि ऐतिहासिक काम गर्न लागेका दीपेन्द्रले फिल्म बनाउन जति गार्‍हो छ चलाउन पनि त्यतिकै गार्‍हो भएको बताए ।

अर्पण ढकाल, धरान, 2012-06-10, आईतवार

कारगिलको युद्धमा लडेका वीर लाहुरेको कथामा आधारित भएर निर्माण भइरहेको फिल्म निशानीको छायाँकन टोली बाँकी छायाँकनको लागि पुर्व आएको छ ।

Results : 21211 - 21216 of 23998