Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21199 - 21204 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-12, मंगलवार


सम्पूर्ण कलाकार आफ्ना लागि समान रहेको भन्दै लक्षमण रिजाल निर्देशित फिल्म 'धुवाँ यो नशा ' युनिटले अभिनेत्री जेसिका खड्काको निधनका कारण  आज एक दिनका लागि सुटिङ स्थगित गरेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-06-12, मंगलवार

घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरेर मात्र दाहसंस्कार गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-12, मंगलवार

हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । भर्खरै प्राप्त जानकारी अनुसार बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी सुसाइड गरेको अवस्थामा भेटिएकी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-12, मंगलवार

धन्दाको स्क्रिप्ट साँच्चिकै तनाव योग्य छ जस्तो छ जसकारण फिल्मको मुख्य नेगेटिभ रोलमा छनौट गरिएका दुई अभिनेत्रीले सो फिल्म अन्तिम समयमा नखेल्ने बताएपछी युनिट निकै तनावमा परेको बुझिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-11, सोमवार

श्रावण १२ गतेबाट नेपालभर एकसाथ प्रदर्शनमा ल्याउने तयारीका साथ फिल्म 'ॐ' को पोष्टप्रोडक्सनको कामलाई तिब्रता दिईएको छ । यहि क्रममा आज सोमबारबाट फिल्मको डबिङ शुरू गरिएको निर्माता करण क्रेजीले फिल्मीखबरलाई जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-11, सोमवार

एक लाख घुष काण्डमा परेका निर्माता निलहरी काफ्लेको बिषयमा आलोचना भईरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालयमा एक भ्रष्टाचारी फिल्मकर्मीको नाममा उजुरी दर्ता भएको  छ ।

Results : 21199 - 21204 of 23998