
जाँउ हिड पोखराको सुटिङको क्रममा घाईते भएकी रेखा थापाको खुट्टा नभाच्चिएको एक्सरे रिपोर्टले देखाएको छ ।

लक्ष्मण रिजालको टिम प्रति लछित गर्दै आक्रोसित शैलीमा सुमनले प्रेसमिटमा भने, 'त्यो फिल्मका लागि मैले पाँच महिना वर्कसपमा खर्चिएको छु त्यसैले पनि मेरो लागि धुवाँ झन च्यालेन्जिङ छ ।'

बुधबार बिहान पोखराको शान्तिबनमा जाउँ हिड पोखराको सुटिङ चलिरहदा घाईते भएपछी अभिनेत्री रेखा थापा लाई हस्पिटल भर्ना गरिएको छ ।

एउटा गित खिच्न बाँकी राख्दै मेरो भ्यालेन्टाईन युनिट दश दिने चितवन बसाईबाट मंगलबार साँझ काठमाण्डू फर्किएको छ । गत जेठ १२ गते चितवन पुगेको सो युनिटले फिल्मको २५ प्रतिशत सुटिङ सक्दै गित बाहेकको अन्य सिन खिच्ने कार्य सकेको छ ।

मंगलबार चलचित्र निर्देशक समाजले बर्तमान चलचित्रको अवस्था, भबिष्य र चलचित्रकर्मी%

गोबिन्द शाहीको निर्माणमा रञ्जित रानाले निर्देशन गरेको फिल्म 'संसार आफ्नै' को नयाँ प्रोमो सार्वजनिक गरिएको छ । साउन १२ गते रिलिज हुने सो फिल्मको प्रचारप्रसारलाई निर्माता शाहीले अहिले तिब्र पारेका छन् ।

