Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21187 - 21192 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

सार्वजनिक गरिएको पब्लिसिटी पोष्टरबाट आफ्नो चरित्र हत्या भएको भन्दै हिरोईन शुष्मा कार्कीले फिल्म विन्दासको नाम समेत नलिने भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

घुष काण्डले संस्थाको बेइज्जत भएको भन्दै चलचित्र बिकास बोर्डका कर्मचारीले दोषी माथि कारबाहीको माग गर्दै आज एक दिनका लागि पेन डाउन गरेका छन् । बिहान दश बजेदेखि पेन डाउन गरका कर्मचारीहरुले पुरै दिनभर कार्यालयको कामकाज ठप्प पारे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

भोली शुक्रबारबाट राजधानीका हलमा प्रदर्शन हुन लागेको फिल्म 'प्लान' को पब्लिसिटीका लागि नायक मुकेश ढकालले लफडाको सुटिङ छोडेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

एटिएम काण्ड सेलाउन नपाउँदै बिन्दास काण्डले फेरि फिल्मी बजार तताउने लक्षण देखिएको छ । हाल छायाँकन र सम्पादन एकसाथ भईरहेको फिल्म बिन्दासको यस्तो फस्टलुक सार्वजनिक गरिएको छ कि त्यो फस्टलुकले एक पटक नायिका शुष्मा कार्कीलाई आलोचित नबलाउला भन्न सकिन्न ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

कलेज अफ जर्नालिजम एण्ड मासकम्युनिकेसनले आयोजना गर्न लागेको दोस्रो चरणको नेपाल अफ्रिका फिल्म फेस्टिवलमा नेपालको तर्फबाट एउटा मात्र फिल्म प्रदर्शन गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-13, बुधवार

सुटिङ समय देखिनै निकै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म मायाज बारको शिर्ष गीत फिल्मीखबर मार्फत अनलाईन प्रिमियर गरिएको छ ।

Results : 21187 - 21192 of 23998