मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21181 - 21186 of 22568
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १७, मंगलवार
गायिका मल्लिका कार्कीले गाएको 'यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा...' बोलको गीतबाट चर्चामा आएको जोडी हो नायिका नम्रता श्रेष्ठ र बरूण राणा ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १६, सोमवार
फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको पहिलो बिजेता कोटेश्वर निवासी रवि खड्का भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १६, सोमवार
लिभिङ टुगेदरको कथामा आधारित चलचित्र 'के यो माया हो' को बिग सिनेमामा रेड कार्पेट प्रिमियर गरिने भएको छ ।
फिल्मीखबर, कतार, २०६८ श्रावण १६, सोमवार
कतारमा पहिलोपटक आयोजित आदिवासी चलचित्र महोत्सवको अवसरमा एकै दिन ६ नेपाली आदिवासी चलचित्र प्रदर्शन भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १६, सोमवार
माया कस्तो चिज । नत हामी मायालाई छुन सक्छौ न त देख्न नै । महशुस गरेकै भरमा भावनामा बहकिएर मायाको पछि लाग्नुको विकल्प छैन ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १६, सोमवार
शिब रेग्मीको निर्देशनमा बनिरहेको चलचित्र 'पराई' मा अभिनय गरिरहेकी नायिका नन्दिता भदौको पहिलो साता तिर बिदेश भ्रमणमा निस्कदैं छिन् ।
Results : 21181 - 21186 of 22568