Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21127 - 21132 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-29, शुक्रवार

पछिल्लो समयका निकै व्यस्त हिरो जीवन लुईटेललाई भाद्र २९ गते बिशेष रहनेछ । कारण उनी अभिनित प्रतिक्षित फिल्म 'ब्ल्याक मेल' उक्त मितीमा सार्वजनिक हुनेछ । अहिले उनी सोही फिल्ममा आफूले निभाएको भुमिकाको प्रतिक्रिया लिन आतुर छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-29, शुक्रवार

'मेरो एउटा साथी छ' बाट फिल्ममा पनि गीत गाउन सुरु गरेकी गायिका श्रेया सोताङको पाश्र्व गायन (प्लेब्याक) मा डिमान्ड हुन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-28, बिहिवार

आरोप पुष्टीका लागि यथेष्ट प्रमाण नभएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मोडल दिक्पाल कार्कीलाई रिहा गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-28, बिहिवार

प्रदर्शनका लागि तयार हुन लागेको फिल्म 'फुलस्टप' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-28, बिहिवार

रेखाले बुधबार आफ्नो फेसबुकबाट फोटो  सार्वजनिक गर्दै लेखेकी छिन्, 'म अनि मेरो घर' । सार्वजनिक गरिएको सो फोटाबाट के अनुमान लगाउन सकिन्छ भने रेखाको फ्ल्याट निकै सुविधा सम्पन्न रहेको छ ।

फिल्मीखबर, दमक, 2012-06-28, बिहिवार

काठमाण्डू हुदै पोखरा तथा जनकपुरको साथै सर्लाहीका विभिन्न स्थानमा सुटिङ गरिएको सो फिल्म ३५ दिने निरन्तर सुटिङ पश्चात केही दिने विश्राममा छ ।

Results : 21127 - 21132 of 23998