Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21133 - 21138 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-04-29, आईतवार

अध्यक्षको कुर्सीबाट हट्ने समय आएपछी सायद केपी पाठकको मन मस्तिष्कले काम गर्न छाडेको हुनुपर्छ त्यसैले त उनले आफ्ना कर्मचारीको काम कारबाहि प्रति अन्तिम समयमा ध्यान नदिदा चुनावी माहोलमा तनाव झेल्नु पर्‍यो ।

प्रदिप कार्की, सर्लाही, 2012-04-29, आईतवार

सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको सर्लाही र रौतहट जोड्ने चाइनिज पुलमा शनिवार विहानै देखि चहल पहल देखियो । चहल पहल थियो पुर्वको इलाम, झापा तथा सुनसरीको धरानमा छायांकन सकेर आइपुगेको फिल्म प्ले गर्ल युनिटको ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-29, आईतवार

नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितीका लागि अध्यक्ष पदमा विमल पौडेल बिजयी भएका छन् । आफ्ना प्रत्याशी उमेदवार उदय सुब्बालाई २ मतको झिनो अन्तरले हराउँदै पौडेल नयाँ कार्यकालका लागि अध्यक्ष पदमा बिजयी भएका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-04-29, आईतवार

पार्श्वगायिका अञ्जु पन्तलाई बदनाम गर्ने हिसाबले गलत समाचारहरू बाहिर आएको छ । अञ्जुको नाम जोड्दै भारतिय एक जोडीको अधर चुम्बन तस्विर सामजिक सञ्जाल फेसबुक र केहि अन्य अनलाईनहरूमा छ्यापछ्याप्ती भएपछि सम्पूर्ण फिल्म क्षेत्रले सो समाचार प्रति खेद प्रकट गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-04-29, आईतवार

मेकिङको हिसावले तेस्रो र रिलिजको हिसावले चौथो रहेको शंकर घिमिरे निर्देशित तुलसी फिल्म अमेरिकाका २२ चर्चित शहरमा रिलिज हुने भएको छ । निर्देशक घिमिरेले दिएको जानकारी अनुसार नेपाल प्रिमियर अघि सो फिल्मको २५ मे देखि (जेठ १२ गते) देखि वासिङटन डिसीमा हुन लागेको नेपलिज समर फेस्टिवलमा चार दिन सम्म प्रदर्शन गरिने छ ।

विष्णु शाही, नेपालगंज, 2012-04-29, आईतवार

आगामी २२ गते एकैसाथ नेपालभर प्रदर्शनमा आउने फिल्म फूलले शनिबार च्यारिटी सो गरी नेपालगंजको एक क्लवलाई आर्थिक सहयोग गरेको छ ।

Results : 21133 - 21138 of 23719
Most Visited News (monthly)