Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21121 - 21126 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-05-02, बुधवार

शोभित बस्नेत निर्देशित फिल्म 'प्लान' को मंगलबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच अडियो विमोचन गरियो । बरिष्ठ निर्देशक शिब रेग्मी, चलचित्र संघका महासचिव प्रदिप उदय, निर्माता केशब भट्टराई, सञ्चारकर्मी शान्ति प्रिय, छायाँकार शम्भु सापकोटा, द्धन्दनिर्देशक राजेन्द्र खड्गी सहित फिल्मका कलाकार र निर्माता निर्देशकले संयुक्त रूपमा अडियो विमोचन गरेका थिए ।

अर्पण ढकाल, धरान, 2012-05-01, मंगलवार

कुनै जमाना नेपाली फिल्ममा चलेका कलाकारको टाउको पोस्टरमा राख्ने बितिकै हलमा दर्शकको भिड थामि नसक्नु हुन्थ्यो । सम्पूर्ण शोहरु हाउसफुल हुन्थे र टिकट समेत ब्ल्याकमा बिक्रि गरिन्थ्यो । सदाबहार नायक भुवन केसी, महानायक राजेश हमाल देखि लिएर एक्सन हिरोको ट्याग भिरेका बिराज भट्ट र निखिल उप्रेतीको हकमा समेत कुरा लागु भयो ।

संजय सौगात, बुटवल, 2012-05-01, मंगलवार

बैशाख महिना शुरू भए यता गर्मी पनि दिनानु दिन बढ्दैछ । गर्मी छल्नको लागि मानिसहरु बिभिन्न तरीकाहरु अपनाउदै आएका छन् । गर्मीसंगै मानिसहरु आफ्नो फेसन र स्टाइलिसमा पनि परिवर्तन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा रहेर तीन नायिकाहरुसंग गर्मी मौसमको बारेमा गरिएको कुराकानी –

फिल्मीखबर, काठमाण्डौ, 2012-05-01, मंगलवार

नायिका युना उप्रेती बैबाहिक बन्धनमा बाँधिएकी छिन् ।अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग युनाले आईतवार बिबाह गरेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-01, मंगलवार

जेष्ठ १९ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुने भनिएको फिल्म 'किन लाग्छ माया' को शिर्ष गीत यतिबेला निकै चर्चामा छ । प्रमोद ढुंगानाको शब्द तथा लक्ष्मण शेषको संगीतमा प्रमोद खरेलले गाएको सो गीतलाई सञ्चारमाध्यमले राम्रै स्थान पनि दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-01, मंगलवार

खासगरी हाँस्य र संवेदनालाई एकैसाथ प्रस्तुत गरिएको फिल्म सम्झिराख है यही वैशाख २२ गतेबाट उपत्यका बाहिर देखि र २९ गतेबाट उपत्यकामा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । सामाजिक विषयवस्तु, हाँस्य एवं संवेदनाको त्रिवेणी फिल्म सम्झिराख है हेरिसके पछि पहिलो हाफमा दर्शक हाँस्ने र दोस्रो हाफमा दर्शक रूने निर्माण युनिटको दाबी छ ।

Results : 21121 - 21126 of 23719
Most Visited News (monthly)