Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21079 - 21084 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-05-10, बिहिवार

परिमार्जित बुँदा हेर्दा चलचित्र बिकास बोर्डलाई चलचित्र संघले घुँडा टेकाएको प्रष्ट झल्किन्छ तर पनि बोर्ड किन चलचित्र संघ समक्ष घुँडा टेक्यो भन्ने बिषयको विश्लेषण आगामी दिनमा आफै हुने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

बजार विस्तारका लागि अष्ट्रेलियाको सोलाङचर कम्पनीले बिगत दुई बर्ष देखि नेपाली फिल्मलाई अष्ट्रेलियामा रहेका नेपाली समुदाय विच प्रदर्शन गर्दै आएको छ । यहि क्रमलाई निरन्तरता दिंदै प्रदर्शनको क्रममा रहेको फिल्म 'हाईवे' को पनि अष्ट्रेलिया प्रदर्शनको जिम्मा सो कम्पनीले लिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

हिरोईन सुष्मा कार्की रियल लाईफमा जति विन्दास छिन अब उनको रियल लाईफको हाऊभाऊ फिल्म 'विन्दास' भित्र देख्न पाईने छ । राजु गिरीको निर्देशनमा आउदो जेठ १ गते देखि फ्लोरमा जाने सो फिल्मका लागि सुष्माले हाल सम्मकै उच्च रकम लिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

रिलिजको तयारीमा रहेको रेखा थापा स्टारर फिल्म 'लंका' को फस्ट लुक रिलिज गरिएको छ । एक्सन श्रेणीको सो फिल्मको फस्ट लुकलाई अफिसियल्ली फिल्मीखबरबाट रिलिज गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-09, बुधवार

हेलिकप्टरको सिन खिचिएको प्रसङ्ग नेपाली फिल्ममा पहिलो पटक हैन तर सो हेलिकप्टरलाई क्यामेरामा कैद गर्ने तरिका भने नेपालमा सम्भवत पहिलो पटक भिन्न तरिकाले हुँदैछ  ।

प्रेम लामा, दोहा, 2012-05-09, बुधवार

गल्फ सिनेमा हलमा मे ४ मा फिल्म कालापानी प्रदर्शन भयो । सोही दिन आरम्भ नाट्य डबलीका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्मान तथा विदाई कार्यक्रम पनि सम्पन्न  गरियो ।

Results : 21079 - 21084 of 23719
Most Visited News (monthly)