Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21085 - 21090 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-07, शनिवार

फिल्मको अंकगणितलाई अर्को राहत दिन 'किन लाग्छ माया' ले बाहुला माथि सारेको छ । अनौपचारिक आंकडा अनुसार फिल्मले पहिलो साता खुशि लाग्दो पिकअप गरेको छ र सीआरबीटी डाउनलोडमा पनि उल्लेख्य उन्नती ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-07, शनिवार

आईटम नम्बरको गितमा  समिक्षकहरुको तीब्र आलोचना खेपेको लक युनिटले हाँसि हाँसि मुटुमा छुरा रोप्नेलाई बोलको स्याड सङ्ग । रिलिज गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-06, शुक्रवार

भाद्र महिनामा रिलिजको तयारी गरिएको नेपाली फिल्म 'फुलस्टप' को गीत सार्वजनिक गरिएको छ । चपली हाईटबाट एकाएक चर्चामा आएकी नायिका बिनिता बराल र अन्दाज डेब्यू हिरो सबिन श्रेष्ठ अभिनित उक्त गीतमा हिन्दी शब्द र संगीतको मिठास सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-06, शुक्रवार

जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराई स्टारर फिल्म 'ब्ल्याक मेल' को प्रिमियर अस्ट्रेलियाको सिड्नीमा गरिने भएको छ । फिल्मका निर्माता सरद अधिकारीले दिएको जानकारी अनुसार आगामी अगस्ट ५ तारिखका दिन फिल्मको रेड कार्पेट प्रिमियर गरिनेछ ।
 

प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012-07-06, शुक्रवार

दुई करोड बढि ग्रस कलेक्सन गरेको फिल्म चपली हाइटका निर्माता अर्जुन कुमारले वितरक विरेन्द्र महर्जन र विरेन्द्रनारायण श्रेष्ठबाट हिसाबकिताब नपाएको बताउँदै यसका कारण आफ्नो आगामी प्रोजेक्ट फाटेको जुत्ता निर्माणमा अवरोध भएको बताए ।

अर्पण ढकाल, धरान, 2012-07-06, शुक्रवार

नेपाली फिल्म उद्योगमा प्रतिभाशाली नायकको परिचय बनाएका राजबल्लभ कोइरालाले आफु माथि लाग्ने अनलक्की हिरोको ट्यागलाई अस्विकार गरेका छन् ।

Results : 21085 - 21090 of 23998