Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21067 - 21072 of 23998
प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012-07-11, बुधवार

देशभरका ५५ सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउने फिल्म मालतीको भट्टीले सुरुवाती कलेक्सनमा बलियो स्थान नबनाउन सक्छ । कारण यसको अपेक्षित दर्शक परम्परागत नै हुन्छन् । राजधानीको मल्टिप्लेस पाए पनि फिल्मले सुरुवातमा अपेक्षाकृत व्यापार भने नगर्न सक्छ तर पनि फिल्मको क्षमता भए दर्शक भने तान्न सक्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-10, मंगलवार

नेपाली फिल्म `हाइवे` का निर्माता निर्देशक र कलाकारहरुको टोली प्रचारप्रसार स्वरुप पोखरा आईपुगेको छ । 

अनुप भट्टराई, काठमाण्डौ, 2012-07-10, मंगलवार

एभिन्यूज टेलिभिजनमा न्यूज रिडरको जागिरे भएको केही महिना पश्चात जीवन लुईंटेल एक्कासी फिल्मको हिरोको रुपमा देखा परे । सुरुमा भिडियो फिल्म तिर्खाबाट रजतपट टेकेका उनले विकास आचार्यको डेब्यू फिल्म नसिव आफ्नोबाट सोलो हिरोको ट्याग भिरे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-10, मंगलवार

मायाज बारका अन्य कलाकारलाई प्राय मिडियाले भटिरहेको हुन्थयो तर बोल्ड भ्वाईसकी धनी आस्था राउतको उपस्थिति भने मडियाले निकै कम देख्ने गरेको थियो । तर मायाज बारको म्यूजिक लन्चमा ढिला गरी आएकी आस्थालाई मिडियाले घेरेपछि उनी केही बेर आत्तिएकी पनि थिईन् ।

फिल्मीखबर, काठमाडौँ, 2012-07-10, मंगलवार

पार्श्व गायनमा अब्बल मानिएका गायक राजेश पायल राईले केही दिन अघि ट्वीटरमा ट्वीट गर्दै लेखेका थिए 'मायाज बारको गीत हिट नभए एक बर्ष कुनै पनि फिल्ममा पार्श्व गायन गर्ने छैन ।' जुन ट्वीटमा उनका हजारौ फ्यानहरुले विभिन्न प्रतिक्रिया पनि दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-10, मंगलवार

चलचित्र पत्रकार संघ बाँके आज नेपालगञ्जमा गठन गरिएको छ । आज बसेको बैठकले बिष्णु शाहीको अध्यक्षतामा ११ सदस्यीय चलचित्र समिति गठन गरेको हो । 

Results : 21067 - 21072 of 23998