Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21073 - 21078 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-10, मंगलवार

कस्ले चोर्‍यो मेरो मन डेब्यू निर्देशक सबिर श्रेष्ठले आफ्नो फिल्ममा कलाकारको टाउको हेरेर काम नगराएको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै सबिरले फिल्ममा टाउको नभएर कथा र त्यसभित्रको पात्रले निभाउने भुमिका चल्ने बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-09, सोमवार

नन्दिता केसीलाई नेपाली कलासंस्कृतीको खासै ज्ञान छैन । किनकी उनी बिदेशको रितिरिवाजमा हुर्केकी मोर्डन युवती हुन् । उनलाई डिस्को जान, रक्सि पिउन, चुरोट तान्न निकै मन लाग्छ । श्रीमान घरमा हुँदाहुँदै पनि व्यायफ्रेण्ड बनाउनु उनको सौख हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-09, सोमवार

कात्तिक ३ गतेका लागि अल नेपाल रिलिज डेट राखिएको सो सिम्पलको फष्टलुक पोष्टर रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-09, सोमवार

करिब आधा दर्जन फिल्ममा कलाकारिताको अनुभव पश्चात प्रोड्यूसरमा टर्न हुन लागेका जिके शर्मालाई पितृ शोक परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-08, आईतवार

निर्देशक दीपक रायमाझीको आकस्मिक निधनले गर्दा पूरा हुन नसकेको फिल्म 'डेस्टिनेशन काठमाण्डू' लाई असोज महिनामा पूर्णता दिएर पुष महिनामा रिलिज गरिने भएको छ ।
फिल्मका निर्माता शरद अधिकारीले दिएको जानकारी अनुसार फिल्मको केहि भाग रि-सुट गरेर पुषको २७ गते रिलिज गरिने छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-08, आईतवार

प्रतिक्षित फिल्मको लिस्टमा परेको सुरज सुब्बा 'नाल्बो' निर्देशित फिल्म 'फेसबुक' भदौ १५ गते नेपालभर एकसाथ प्रदर्शनमा आउने करिब पक्का  भएको छ ।
 

Results : 21073 - 21078 of 23998