Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21091 - 21096 of 23526
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र १८, शनिवार
दुई श्रीमतीको पोई कुना पसी रोई भन्ने उखानलाई साईड लगाउदै निखिल उप्रेती बेला बेलामा नेपाल आईरहन्थे । गर्लफ्रेण्ड संचिता लुईटेलसंग बिहे नगरी छोराको बाबु बने पछी सो खबरसंगै निखिलको पनि सर्वत्र चर्चा  भयो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र १७, शुक्रवार
५०/६० जनाको सुटिङ युनिटमा एक मात्र महिला छ भन्दा पक्कै पनि अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो कि ४ दिन अघि सुटिङ शुरू भएको फिल्म 'लक' मा एक मात्र महिला छिन् त्यो पनि मुख्य कलाकार ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र १७, शुक्रवार
हरेक बर्षको अप्रिल फूलमा तपाईले अरू कसैलाई ठगेर मुर्ख बनाउन भ्याउनु भएको होला । अप्रिल फूल भन्दै तपाईले सो दिन ईन्जोय पनि गर्नु भएको होला र सो दिन अरूलाई निकै दुःख दिनुभएको पनि होला ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र १७, शुक्रवार
नेपालमा फिल्मको म्यूजिक लन्च बैज्ञानिक ढङ्गले गरिएको पाईदैन जुन निरन्तरतामा शुक्रबार ईकु ब्याक अगेन पनि देखियो । टेलिभिजन र यु ट्यूबमा महिनौ अघि देखि घन्किएको गितलाई रिलिजको छेको पार्दै म्यूजिक लन्च गरिने यहाँको प्रचलनमा फिल्मीखबरले नोट गरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र १७, शुक्रवार
आज शुक्रबारबाट शोभित बस्नेत निर्देशित फिल्म 'दुलही रानी', उदय सुब्बा निर्देशित फिल्म 'अमर प्रिती' र गोबिन्द गौतम निर्देशित फिल्म 'विरासत' गरि तीन फिल्म प्रदर्शनमा आएका छन् ।
बिष्णु शाही, नेपालगंज, २०६८ चैत्र १६, बिहिवार
चलचित्र विकाश वोर्डको आयोजामा आगामी वैशाख ८, ९ र १० गते विरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।
Results : 21091 - 21096 of 23526