Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21055 - 21060 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-05-16, बुधवार

लामो समय देखि निर्माण गर्ने भनिंदै आएको फिल्म सिटीलाई मूर्त रूप दिन बोर्ड अहिले दौडधुपमा लागेको छ । कहिले पोखरा त कहिले दोलखामा फिल्म सिटी निर्माण गर्ने योजना बुनेको बोर्डले चारैतिरबाट आलोचना खेपेपछि दोलखामा फिल्म सिटी निर्माण कामलाई फत्ते गर्न तर्फ लागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-15, मंगलवार

यस अघि सुरज सुब्बाको मेरो भ्यालेन्टाईनमा खेल्ने हल्ला चलेपनि सो प्रोजेक्टमा अर्कै हिरोईन फाईनल भएका कारण चिन्तित भएकी हिरोईन हर्षिका श्रेष्ठ दीपेन्द्र के. खनालले निर्देशन गर्ने थ्रीडी फिल्म भिजिलान्तेमा अनुबन्धित भएकी छिन् ।

फिल्मीखबर, दोहा, 2012-05-15, मंगलवार

गत फाल्गुन महिनामा रिलिज भएको फिल्म 'साथी म तिम्रो' लाई आगामी मे २५ तारिखका दिन कतारमा रिलिज गरिंदैछ । जसका लागि फिल्मका निर्माता तथा नायक भुवन केसी केहि दिनमा कतार आउँदैछन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-05-15, मंगलवार

रेखा थापासंग छवि ओझाको असन्तुष्टी कति सम्म बढेको रहेछ भन्ने कुराको पुष्टी सोमबार भएको छ । किनकी श्रीमती रेखाको नामको ब्यानर छँदाछँदै छविले सोमबार आफ्नै नामबाट नयाँ फिल्म कम्पनी छविराज प्रोडक्सन दर्ता गरेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-05-15, मंगलवार

आउँदो भदौ पाँच देखि रेखा थापा २९ पुरा पुगेर ३० बर्षमा प्रवेश गर्दैछिन् । झण्डै डेढ दशकको फिल्मी करिअरमा सवा सय फिल्म खेलिसकेकी रेखाले जतिबेला देखि फिल्म लाईनमा प्रवेश गरिन् त्यतिबेला देखिनै आफूलाई नम्बर वान हिरोईनको लिष्टमा राख्न सफल भईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-14, सोमवार

देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको एक्सन फिल्म 'बडीगार्ड' को अडियो गीत सार्वजनिक गरिएको छ ।

Results : 21055 - 21060 of 23719
Most Visited News (monthly)