मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21013 - 21018 of 21263
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १४, बुधवार
'तँ त साह्रै बिग्रिस नि बद्री' भन्ने चलचित्रको नाम तपाईहरूले पहिलेनै सुन्नु भएको होला ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १३, मंगलवार
तीन महिना अघि किनेको कार चढेर मंगलबार साँझ सुन्धारा स्थित सिभिल मल पुगेका निर्देशक शोभित बस्नेत र आईतबार मात्रै 'मिस यू' को छायाकंन सकेर मलेसियाबाट फर्किएका निर्देशक सुरेश दर्पण पोखरेल  लिफ्टमा अड्किन पुगे ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १३, मंगलवार
राजधानीको मुटु भनेर चिनिने सुन्धारमा क्वेष्ट इन्टरटेन्टमेन्टले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । मंगलबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटका बीच सो हलको  औपचारिक उद्घाटन गरिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १३, मंगलवार
नायिका रेखा थापाले अनलाईन सामाजिक सञ्जाल फेसबुक आईडी खोलेकी छिन् । आफ्ना फ्यानहरूलाई चलचित्रका बारे  जानकारी  गराउन उनले सोमबार बेलुकी सो आइडी खोलेकी हुन ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १३, मंगलवार
पछिल्लो चरणमा नायिका रेजिना उप्रेतीले धमाधम नयाँ चलचित्रमा खेल्ने अबसर पाईराखेकी छिन् । १५ दिन अघि चलचित्र 'प्रेम बिवाह'मा  मा अनुबन्धीत भएकी नायिका उप्रेतीले मंगलबारबाट पुनः अर्को चलचित्र 'महानता'मा अभिनय गर्ने मौका पाएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १३, मंगलवार
आफ्नो नामको अगाडी डाक्टर लेख्न कि एमबिबिएस गर्नु पर्छ कि कुनै एक बिषयमा पिएचडी  गर्नु पर्छ । तर नेपालका चर्चित्र कलाकार द्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले यि दुबै बिषयमा अध्ययन नगरी आफ्नो नामको अगाडी डाक्टर लेख्न पाउने भएका छन् ।
Results : 21013 - 21018 of 21263