Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21001 - 21006 of 23720
फिल्मीखबर, काठमाण्डौ, 2012-05-29, मंगलवार

विरामी हुँदा तातो पानी तताएर दिने मान्छे समेत नभएपछी आर्यन सिग्देल अहिले आफ्नो लाईफदेखि बोर मानिरहेका छन् । हुन त उनी कुन बेला ईन्जोय गर्छन् त्यो स्वयम उनलाई थाहा छैन तर एक हप्तादेखि विरामी परेर थलिएपछी अहिले उनको मनमा विभिन्न कुराले डेरा जमाएपछी उनी चिन्तित भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-28, सोमवार

पछिल्लो समय नेपाली फिल्म मेकरहरू सस्तो लोकप्रियताका लागि सेक्सका कथाहरूलाई उठान गरेर फिल्म निर्माणमा हौसियका छन् । अझ भनौं नेपाली समाजले नै पचाउन नसक्ने खालका फिल्म बन्न थाले पछि नेपाली फिल्मी क्षेत्र कुन बाटोमा जान थालेको हो भन्ने प्रश्न अहिले हरेकको मनस्पटलमा छाईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-28, सोमवार

सस्पेन्स थ्रीलर फिल्म 'थ्री लभर्स' को फस्टलुक र गीत फिल्मीखबर मार्फत रिलिज गरिएको छ । एउटा अनौठो प्रेमकथा भनि सोलोगन राखि निर्माण गरिएको सो फिल्मको फस्ट लुकमा तीन मुख्य पात्रको चरित्रलाई फोकस गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-28, सोमवार

पछिल्लो समय प्रतिक्षाको रूपमा रहेको फिल्म 'हाइवे' ले आफ्नो रिलिज डेट पोस्टपोण्ड गरेको छ । देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा रिलिज डेट पोष्टपोण्ड गर्नु परेको हाइवे टिमले जनाएको छ ।
 

अनुप भट्टराई, काठमाण्डौ, 2012-05-28, सोमवार

सरकारी कोषबाट रकम निकासा गर्दै जसरी एकलौटी ढङ्गमा बोर्डले सो महोत्सव गर्दे खर्चको विवरण मिडियालाई जानकारी गराएको छैन सोही अनुरुप विभिन्न प्रयोजनका लागि बोर्ड पुग्ने फिल्मकर्मीसंग बोर्ड पदाधिकारीले बार्गेनिङ गरिरहेको अपुष्ट खबर बाहिरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-28, सोमवार

डिभिडी व्यवसाय गर्दै आएको हाईटेक इन्टरटेन्मेन्टले दर्शकहरूलाई 'लाईक स्किम' ल्याएको छ । उक्त 'स्किम' अर्न्तगत हाईटेकको फेसबुक पेजलाई लाईक गरे रू २७५ पर्ने डिभिडीलाई रू १७५ मा दिईनेछ ।
 

Results : 21001 - 21006 of 23720
Most Visited News (monthly)