मिति : २०८२ वैशाख २२, सोमवार
Most Recent News Headlines
Results : 21031 - 21036 of 22575

रामचन्द्र नेपाल, क्वालालम्पुर, २०६८ भाद्र १७, शनिवार
नेपालीकी चर्चित नायिका नन्दिता केसी मलेसियामा निकै हाई हाई भएकी छिन् । जिरो माईलको आयोजनामा मलेसियामा भएको 'रिमिक्स धमाका-३' कार्यक्रममा आएकी नन्दिता प्रवासमा वस्नै नेपालीहरुको विचमा निकै हाईहाई भएकि हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १७, शनिवार
नेपालीहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गरेर प्रदर्शन हुन लागेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को प्रचारप्रसार शुरू गरिएको छ । यसै क्रममा निर्माण युनिटले फिल्मीखबर डटकमबाट सो चलचित्रको गीत प्रिमियर गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १६, शुक्रवार
भाद्र २ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'सपना' का निर्देशक प्रदिप श्रेष्ठलाई भ्याई नभ्याई छ । केहि महिना अगाडी मात्र 'बोस' नामक चलचित्रको सुटिङ सकेका प्रदिपले लगातार तीन चलचित्रको निर्देशन गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १६, शुक्रवार
आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'ब्रेक फेल' कि प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले एक मिडियाले आफ्नो चलचित्र माथि भ्रमको खेती गरिरहेको बताएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १६, शुक्रवार
केही दिन अघि फिल्मीखबरलाई सन्यास लिने बताएका नायक भुवन केसीको उक्त कुरा पनि चर्चामा आउने काइदा भएको रहस्य खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १६, शुक्रवार
संगित मन नपराउने मान्छे खोज्ने हो भने सायदै भेटिदैन होला । हरेक व्यक्तिको जीवनमा संगीतले पनि महत्वपूर्ण भुमिका खेलको हुन्छ । मानिस सुखमा दु:खमा संगीतको साहारा लिने गर्दछ ।
Most Visited News (monthly)