मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21025 - 21030 of 22575
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १९, सोमवार
नेपाली चलचित्रमा पढेका निर्देशकहरु आउने क्रम जारी छ । पछिल्लो समय एक पछि अर्को नयाँ निर्देशकको जन्मसँगै चलचित्र निर्देशन बारे पढेर आउने निर्देशकहरुको पनि सुचि लामै हुन लागेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १९, सोमवार
निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्र क्षेत्रका लागी पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै चलचित्र विकास बोर्डको सिफारिसमा प्रदान गर्न लागिएको सम्मानित नागरिकताको प्रकृया गृह मन्त्रालयमा पुगेको छ ।
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ भाद्र १८, आईतवार
चलचित्र विकास बोर्डले असोज १ गतेको दिनलाई चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड प्रबत्ता बिजय बस्नेतले जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १८, आईतवार
भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र 'आचार्य' को प्रचारप्रसार तिब्र पारिएको छ । दशैंको सेरोफेरोमा रहेर आगामी आउँदो असोज ६ गते सार्वजनिक हुन लागेको सो चलचित्रको प्रचार प्रसारलाई तिब्र पार्दै फिल्मीखबर डटकमले सो चलचित्रको  गीत तथा प्रोमो प्रस्तुत गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १८, आईतवार
कंगारूको देश भनेर चिनिने अष्ट्रेलियामा चलचित्र प्रदर्शनका लागि नायक जीवन लुईटेल आज राति उड्दै छन् । आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' को प्रिमियर सहित अष्ट्रेलियाको सिनेमा घरमा नियमित प्रदर्शनका लागि जीवन त्यसतर्फ जान लागेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र १८, आईतवार
चलचित्रको लगानी बढ्ने डरले अधिकांश चलचित्रहरु हतारमै छायाँकन सकाउने प्रचलन छ यहाँ । हुन केही चलचित्रहरुले पुन छायाँकन गरेर समेत चलचित्रलाई राम्रो बनाउने प्रयास गरेका छन् ।
Results : 21025 - 21030 of 22575