Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21007 - 21012 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-22, आईतवार

आउँदो कात्तिक १५ गते रिलिज हुने दिवकार भट्टराई निर्देशित फिल्म 'मेरो जीवन साथी' को फस्टलुक सहित सुटिङ तस्बिरहरु सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुक दर्शक प्रतिक्रियाको लागि तयार पारेको निर्देशक भट्टराईले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-22, आईतवार

दोलखामा स्थापना हुन लागेको फिल्म स्टूडियो निर्माणको बिषयमा जानकारी गराउन गएका फिल्कर्मीको टोलीलाई एमाले नेता केपी ओलीले कुई ढ्यापको कथा सुनाएका छन् । कुई ढ्यापको कथा आफूमा पनि लागु हुने भन्दै उनले समग्र फिल्म उद्योगको बिषयमा नेताहरुलाई जानकारी नगराए कुई ढ्याप बाहेक अरु केही नहुने उनले बताएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-22, आईतवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'हाइवे' ले समिक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाउन सकेन । अझ भनौं फिल्म हेरेका अधिकांश दर्शकको मन जित्न सकेन । तर पनि व्यवसायिक रूपमा शुक्रबार र शनिबार फिल्म अब्बल रह्यो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-21, शनिवार

प्रि-प्रोडक्सनको पहिलो फेजमा वितेका पलका लागि केकीसंग कुरा गरिएको थियो तर सो समय केकीको ब्यस्तता भईदिंदा उक्त फिल्मका लागि ऋचा शर्मासंग कुरा गरियो जस अनुरुप प्रोडक्सन टिमले ऋचा शर्मासंग तीन महिना अघि एग्रीमेन्ट पनि गर्‍यो तर एग्रीमेन्ट अनुरुप अव सो फिल्ममा ऋचा नहुने भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-21, शनिवार

हिरोईन ऋचा सिंह  ठकुरीको आज जन्मदिन परेको छ । उमेर नखुलाएकी यि हिरोईनले श्रावण महिनाको कठोर ब्रत लिदै आज जन्मदिन मानाउने तयारी गरिरहेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-21, शनिवार

नायिका रेखा थापालाई केहि सातामा अदालतमा उभिएर बहस गरिरहेको अवस्थामा देख्न सकिनेछ । उनी किन अदालत पुगिन् त्यो बिषयलाई केहि बेरमा खोलौंला त्यो भन्दा अगाडी रेखाको बारेमा भन्दा उनी नेपाली दर्शकमाझ निकै लोकप्रिय कलाकार हुन् ।

Results : 21007 - 21012 of 23998