Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20995 - 21000 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-07-24, मंगलवार

एक्सनले भरिपूर्ण फिल्म 'बडीगार्ड' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । प्रतिक्षित फिल्मको रूपमा हेरिएको सो फिल्म भाद्र २९ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-24, मंगलवार

साउन १८ गते रिलिज हुन लागेको दीपक श्रेष्ठ निर्देशित फिल्म 'वाचा' को पोस्टर तामिल फिल्म 'इट्स माई लभ स्टोरी' बाट हुबहु कपी गरिएको छ । पोस्टरको कपि पनि यसरी गरिएको छ कि दर्शकलाई समेत हेर्न लाज नै लाग्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-24, मंगलवार

फिल्मीखरको विभिन्न जिज्ञासामा उनले आत्महत्या प्रयास पहिले म्यासेज पठाएको रेकर्ड बुबाको मोबाईल म्यासेज सेन्ट आईटममा रहेको जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-24, मंगलवार

२३ दिने यात्रामा २० दिन सम्म सपनाको शहर भनिने सिङ्गापुरमा सुटिङ गरिएको सुरज सुब्बा निर्देशित फिल्म प्रमिशको नेपाल पार्ट सुटिङ आज देखि सुरु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-24, मंगलवार

त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टर अगाडी सुटिङ गरिरहेको मञ्जरी फिल्म युनिटलाई काठमाण्डू महानगरपालिका कर्मचारीले हस्तक्षेप गर्दै दुर्व्यवहार गरेका छन् । दुर्व्यवहारका कारण आज बिहानको सुटिङ प्रभावित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-24, मंगलवार

एक हट फोटोमा आफूलाई गलत किसिमले प्रयोग गरेको आरोप लगाउँदै फिल्म 'बिन्दास' को कुनै पनि प्रोमोश्नल गतिबिधीमा साथ नदिने बताउँदै आएकी नायिका शुष्मा कार्की सोमबार भने अचानक काठमाण्डौ मल अगाडी सोही फिल्मका निर्माण युनिटको साथ भेटिईन् ।
 

Results : 20995 - 21000 of 23998