Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20983 - 20988 of 23999
फिल्मीखबर, काठमाण्डौ, 2012-07-26, बिहिवार

असार २९ को पहिलो हप्ता राजधानीका सात हलमा रिलिज भएको 'तँ त साहै सप्रिस नि बद्रि' लाई दोस्रो हप्तामा पाँच हलले उतारिदिए । जसबाट ब्यापार राम्रो हुँदाहुँदै फिल्म रिलिजको बाढीले फिल्म बगाएपछि निर्देशक शोभित बस्नेत निकै चिन्तित पनि भए । तर अन्य फिल्म भन्दा दर्शक होल्ड गर्ने क्षमता भएकाले पुनः बद्रिलाई भोली शुक्रबार देखि ती हलहरुले रिपिट लगाउँदैछन् ।

प्रकटकुमार शिशिर, काठमाडौँ, 2012-07-26, बिहिवार

फिल्म निर्माण भएपछि निर्माता निर्देशकको एउटै दावी हुन्छ चलचित्र फरक छ दर्शकले मन पराउँछन् । बजार हिस्सा बढ्ने क्रममा रहेको यो क्षेत्रमा अझै पनि मागभन्दा बढी फिल्महरु बजारमा भिडिरहेका छन् । यस्तो बजार संरचनामा फिल्मले व्यापार गर्नु भनेको मुस्किलको कुरा हो तर पनि नयाँ नयाँ फिल्म विग बजेटमा बन्दै दर्शक तान्ने सुरमा छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-26, बिहिवार

नेपाल पार्ट सुटिङको पहिलो दिन प्रमिशका एक प्राविधिक करेन्ट लागेर गम्भीर घाईते भएका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2012-07-26, बिहिवार

हिरोईन र क्यामेरा नै नलिई सुटिङका लागि नेपालको मध्यपश्चिम पुगेको फिल्म '`ढुवानी` युनिट अहिले लोकेशन हन्टिङमा व्यस्त छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-26, बिहिवार

फोटो आउट हुने डरले फेसबुक र ट्वीटरको प्रयोग गर्न समेत बञ्चित गराएको मञ्जरी युनिटले आफ्नो फिल्मको हिरोईन सार्वजनिक गरेको छ । प्रि-प्रोडक्सनको करिब चार महिने अवधिमा मिडियाबाट समेत टाढा राखेको मञ्जरी युनिटले बुधबार अनामनगर स्थित नूतन स्टूडियोमा एक हुल सञ्चारकर्मीमाझ आफ्नी हिरोईनको परिचय गरायो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-26, बिहिवार

बुधबार पुतलीसडक स्थित एक स्टुडियोमा फिल्म 'ॐ' को डबिङ गर्ने क्रममा भेटिएका सुमन सिंहले आफ्ना मनका पिडाहरू फिल्मीखबर समक्ष खोले । उनले आफूमाथी लागेका आरोपहरूको पनि खण्डन गरे ।

Results : 20983 - 20988 of 23999