Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20953 - 20958 of 24000
फिल्मीखबर, काठमाण्डौ, 2012-08-01, बुधवार

बिगत सात बर्ष देखि बन्द अवस्थामा रहेको पालुङको शिखरकोटमा रहेको शिखर चलचित्र मन्दिर पुन: सञ्चालनमा आउने भएको छ । निर्देशक शोभित बस्नेतले सो हललाई १० बर्षका लागि भाडामा लिएर सञ्चालन गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-01, बुधवार

साउन १२ गतेबाट भाद्र २२ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'ॐ' को रिलिज मितीमा पुन: हेरफेर भएको छ । यो फिल्म भाद्र २२ बाट वर सरेर भाद्र १५ मा आईपुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-31, मंगलवार

छायाँकनको अन्तिम चरणमा पुगेको फिल्म 'रिदम' ले राष्ट्रियताको प्रेमलाई उठान गरेको छ । काठमाण्डौमा एक्सन कट भनिरहेका निर्देशक विकास आचार्यले यो फिल्ममा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-31, मंगलवार

शान्त र रमणिय स्थल मानिने भक्तपुरको नगरकोटमा सात जना फिल्मकर्मी मिलेर बाटो खन्ने काम गर्दैछन् । छक्क नपर्नुस् यो बाटोको अर्थ निर्माणको क्रममा रहेको फिल्म 'आधि बाटो' को स्क्रिप्ट तयार गरिंदै हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-31, मंगलवार

हिरो मुकेश आचार्यले पुरानो बानेश्वर वत्तिसपुतली सडक खण्डको मेन रोडमा क्याफे ३२ सञ्चालनमा ल्याएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-31, मंगलवार

कोही निर्माता जोगी भएर पोष्ट-प्रोडक्सनको चरणमा नपुगी हराएका छन् त कोही पोष्ट-प्रोडक्सन सिध्याएर पनि पब्लिसिटि गर्न नसक्दा त्यतिकै थन्किएका छन् । यसै विच तीन बर्ष अघि निर्माण भएको तर विभिन्न कारणले थन्किएको फिल्म सूर्य-चन्द्र आउँदो शुक्रबार देखि रिलिज हुने भएको छ ।

Results : 20953 - 20958 of 24000