Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20959 - 20964 of 23999
फिल्मीखबर, काठमाण्डौ, 2012-07-31, मंगलवार

स्टेजबाट कलाकारिता सुरू गरेका शंकर आचार्यले आफूले निर्देशन गर्ने फिल्मको नाम 'लभ फरइभर' जुराएका छन् । सोमबार राजधानीको ए वान म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका शंकरले प्रेमकथामा आधारित रहेर उक्त नाममा फिल्म निर्माण तथा निर्देशन गर्न लागेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-31, मंगलवार

केही दिन अघि मात्र करेन्ट लागेर गम्भीर घाईते भएका प्रमिशका एक प्राविधिक निको हुन नपाई अर्का प्राविधिक घाईते भएका छन् । चाबहिल आरुबारी स्थित भुत घरमा सुटिङ चलिरहँदा प्रमिशको टिममाथि दैविक शक्तिले पटक पटक प्रहार गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-30, सोमवार

आई एम सरीको अष्ट्रेलिया रिलिजको लागि के कारणले आर्यनले भिसा पाउन सकेनन् त्यो खुल्न सकेको छैन तर हिरो बिम्लेस अधिकारीले अष्ट्रेलियन एम्बेसीबाट तीन महिनाका लागि भिसा पाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-30, सोमवार

झट्ट हेर्दा निर्देशक दीपेन्द्र के खनाल स्वामी बन्ने तयारीमा लागेको देखिन्छ । सदाजसो 'क्लिन फेस' मा देखिन दीपेन्द्र अहिले लामो दार्हीमा देखिन थालेका छन् । कारण के होला त भन्ने जिज्ञासामा दीपेन्द्रले भने, 'अहिले म भिजिलान्ते भएको छु केहि दिनमा झोले बन्छु र त्यसपछि स्वामी बन्ने छु ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-30, सोमवार

रियल लाईफमा हिरो जीवन लुईटेल विवाहित हुन यो कुरा धेरैलाई थाहा छ तर आज फिल्मीखबरले उनको नयाँ अनस्क्रिन अफएरको खबर सार्वजनिक गर्दैछ । रेखा थापाबाट सुरु भएको उनको अनस्क्रिन अफएर यात्राको तीर अब नीता ढुङगाना तर्फ सोझिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-30, सोमवार

पछिल्लो दुई दशकको ईतिहास पल्टाउदै नेपाली फिल्ममा पुरूष पार्श्व गायनको प्रतिशत डाटा खोज्ने हो भने राजेश पायल राईले ३५ प्रतिशत फिल्ममा आफ्नो स्वर दिएको रेकर्ड फेला पार्न सकिन्छ ।

Results : 20959 - 20964 of 23999