Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20881 - 20886 of 24001
फिल्मीखबर, काठमाण्डौ, 2012-08-13, सोमवार

नयाँ हिरोहरुको लिष्टमा सम्भावनाको पोको बोकेर थपिएका अनिल थापाको आज बर्थ डे परेको छ । उनीद्धारा अभिनित पहिलो फिल्म हेल्लो प्रकृति भदौ १ देखि रिलिज हुँदैछ भने उनले खेलेको दोस्रो फिल्म लक यस अघि रिलिज भईसकेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-08-13, सोमवार

विगत एक बर्षदेखि उनीहरुको सम्बन्धको बारेमा मिडियामा चर्चा हुन थालेको थियो जस अनुरुप विभिन्न सार्वजनिक कार्यक्रममा पनि उनीहरुसँगै देखिए । बैङकर्स भए पनि अघोषित रुपमा फेसन र मनोरञ्जन दुनियासँग केही नजिक देखिएकी रविना देशराज श्रेष्ठको हिरो राजबल्लभ कोईरालासँग बिहे हुन सक्ने अनुमान फिल्मीखबरले गरेको छ ।

विष्णु शाही, नेपालगंज, 2012-08-12, आईतवार

पछिल्लो समयमा फिल्मकर्मीहरुले नेपाली फिल्मको खासै च्यारिटी शो गर्दैनन् यदि गरिहाले भने पनि विरलै गरिव दिन दु:खीको सहयोगार्थ गरिन्छ । आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी एक फिल्मले च्यारिटी शो गरी त्यसवाट उठेको रकम सामाजिक सेवामा काम गर्ने विभिन्न संघ संस्थालाई बितरण गरिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-12, आईतवार

शाब्दिक रुपमा कर्कशको अर्थ नमिठो र कानलाई बिझाउने आवाज भए पनि कर्कश एउटा रोचक कथा भएको आशिफ बताउँछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-12, आईतवार

धुँवा यो नशामा फिल्ममा आर्यनलाई बिल्कुलै नयाँ गेटअप तथा भिन्न शैलीमा गरिएको मात्र छैन कि अभिनयमा पनि केहि नयाँ पन दिने प्रयास गरेको निर्माण युनिटको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-12, आईतवार

यहि भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' मा भएका चार वटा अडियो गीत सार्वजनिक गरियो । आईतवार राजधानीमा एक कार्यक्रममा विच युवा नेता गगन थापाको साथमा फिल्म निर्माण टिमले अडियो एकसाथ सार्वजनिक गरेको हो ।

Results : 20881 - 20886 of 24001