Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20893 - 20898 of 23720
फिल्मीखबर, काठमाण्डौ, 2012-06-18, सोमवार

भ्रष्टचारको विवादित मुद्दाले संस्था सहित  कर्मचारीको पनि बेईज्जत गराएकॊ भन्दै दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका चलचित्र बिकास बोर्डका कर्मचारीहरुको  पहिलो चरणको आन्दोलन आजबाट सकिएको छ । 

अनुप भट्टराई, काठमाडौँ, 2012-06-18, सोमवार

असार २९ गते देखि रिलिज हुन लागेको फिल्म 'तँ त साह्रै सप्रिस  नि बद्रि'का प्रोड्यूसर एवं मुख्य कलाकार जय किसन बस्नेतले सार्वजनिक रुपमा सेन्सर बोर्ड लगायत समग्र फिल्मकर्मीलाई चुनौती दिदै ब्लू फिल्म बनाउने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-18, सोमवार

उमेर बढ्दै गएपनि आफूलाई अभिनयमा पुरानो नबनाएकी नायिका झरना थापा रिलिजको क्रममा रहेको फिल्म 'ॐ' मा बिल्कुलै नयाँ गेटअपमा आउँदैछिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-17, आईतवार

फिल्म रिलिजबाट नाफा कमाईएला वा नकमाईएला त्यो भोलीको कुरा हो तर पुण्य अवश्य कमाईन्छ् भन्ने आशमा  फिल्म किन लाग्छ मायाको यूनिटले समाज सेवामा थोरै भएपनि आफ्नो योगदान गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-17, आईतवार

चौथौं दिनमा सुटिङ चलिरहेको फिल्म 'मञ्जरी' का चार फिल्मकर्मी अत्याधिक तापक्रमले गर्दा बिरामी हुन पुगे । शनिबार ४४ डिग्री तापक्रम भईंदिंदा सहन नसकेर बिरामी भएका फिल्मकर्मीलाई हस्पिटल नै भर्ना गर्नुपर्‍यो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-17, आईतवार

स्क्रिप्टमा अष्लिलता भएको भन्दै चलचित्र विकास बोर्ड अर्न्तगतकोको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज गरिदिएको छ ।

Results : 20893 - 20898 of 23720
Most Visited News (monthly)