मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20899 - 20904 of 22577
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन १६, सोमवार
कमेडी किङ दिपकराज गिरी र दीपाश्री निरौला प्राय कुनै पनि चलचित्रका कार्यक्रममा छुट्दैनन् । स्क्रिनमा जोडी भएर जमेका यि दुई कलाकारलाई हरेक कार्यक्रममा आयोजकले बुझेरै संयुक्त निम्ता दिने गर्छन् ।
अनुप भट्टराई, काठमाण्डौ, २०६८ आश्विन १६, सोमवार
एक पक्षबाट अर्थ लगाउने हो भने कालो भन्ने वित्तिकै अध्यारो र नकारात्मकको प्रतिक हो । तर यसलाई अर्को पक्षबाट ब्याख्या गर्दा कालो पछी पालो सेतैको हो र सेतो भन्ने वित्तिकै सकारात्मक ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन १५, आईतवार
दशै अवधिभर चलचित्र विकास बोर्ड खुल्ला रहने समाचार बाहिर आएपनि आजबाट ६ दिनका लागि बोर्ड बन्द भएको छ । बोर्डका सदस्य विजय बस्नेतले आउँदो शुक्रबार सम्म बोर्डका सम्पूर्ण प्रशासनिक काम बन्द भएपनि अनुगमन भने जारी रहने बताए ।
श्रवण देउवा, कैलाली, २०६८ आश्विन १५, आईतवार
वौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले आईतबार कैलालीको धनगढी स्थित जोशी टाकिजमा चलचित्र 'प्रेम बिबाह' को च्यारेटी शो  गरियो । 'प्रेम बिबाह' चलचित्रको च्यारिटी शो धनगढीका प्रतिष्ठित व्यक्तिहरुलाई देखाईएको थियो ।
अनुप भट्टराई, काठमाण्डौ, २०६८ आश्विन १५, आईतवार
टिका र आशिर्वादलाई महत्वका साथ हेरिने नेपालीहरूको महान पर्व दशैं माछामासु, जुवातास अनि दक्षिणाको कुराले रमाईलो गरिने पर्व पनि हो । यो पर्वमा प्राय मानिस यिनै कुरा भित्र घुलमिल भैरहन्छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन १५, आईतवार
फार मुभिजको व्यानरमा निर्माण भएको चलचित्र 'अन्दाज' को भोली फुलपातीको दिन प्रिमियर गरिंदै छ । राजधानीको कुमारी हलमा बिहान साढे आठ बजे चलचित्रको प्रिमियर गरिने निर्माता छबि ओझाले फिल्मीखबरलाई जानकारी दिए ।
Results : 20899 - 20904 of 22577
Most Visited News (monthly)