Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20887 - 20892 of 24001
फिल्मीखबर, काठमाण्डौ, 2012-08-12, आईतवार

अभिनेता  धीरेन शाक्य अहिले नयाँ फिल्म निर्माणमा जुटेका छन् । 

फिल्मीखबर, काठमाडौँ, 2012-08-12, आईतवार

हिरो हुनु अघिका आरजे राजबल्लभ कोईरालाले सिङगापुर मेलेसिया र थाईल्याण्ड भ्रमण गरिसकेका छन् तर हिरो भएपछि उनी आज पहिलो पटक मुलुक छाड्दैछन् । 

 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-12, आईतवार

सुटिङ सुरु भएको २७ औ दिनका दिन रिदमको प्याकअप भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-12, आईतवार

'वान साईडेड लभ' अर्थात एकोहोरो प्रेमको पिडा नभोग्ने सायदै कम होलान् । हुनत एकोहोरो प्रेममा पर्नुको मज्जा छुट्टै छ तर त्यसले दिने पिडा जीवनकालसम्म स्मरणिय बन्ने गर्छ । यहि एकोहोरो प्रेममा परेका एक प्रतिनिधि पात्र हुन् बाबु बोगटी ।

संजय सौगात, बुटवल, 2012-08-12, आईतवार

मैले सेक्सलाई भोक संग तुलना गर्छु जसलाई भोक लाग्छ उसले गर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-11, शनिवार

भाद्र १५ गतेबाट पनि रिलिज डेट सार्ने मुडमा रहेको फिल्म ॐ निर्माण युनिट अहिले निकै दंग छ । कारण केहि दिन अगाडी मात्र सार्वजनिक गरिएको आफ्नो फिल्मको गीतलाई धेरै दर्शकले रूचाईदिएका छन् ।
 

Results : 20887 - 20892 of 24001