Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20821 - 20826 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-08-23, बिहिवार

सामान्यतया ब्ल्याक मेल भन्ने बित्तिकै हामीले पैसासँग जोडेर गरिने अपहरणलाई बुझ्छौं । तर समाजमा थुप्रै किसिमले ब्ल्याक मेल गर्ने गरिन्छ । यिनै मध्येको एक मायाप्रेममा गरिने ब्ल्याक मेल पनि हो । आगामी भाद्र २९ गते रिलिज हुन लागेको फिल्म 'ब्ल्याक मेल' ले पनि मायाको साहारा लिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-23, बिहिवार

एक बर्ष पश्चात आइ एम सरी जोडी पुन: एउटै सेटमा देखिएका छन् । आज देखि सुरु भएको कल्याण घिमिरेको नयाँ फिल्म 'महसुस' को सुटिङ सेटमा उनीहरु आउदो ३५ दिन सम्म सँगै देखिने छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-23, बिहिवार

शुष्मालाई बिन्दास बनाउन भनेर फिल्म निर्माण टिमले लाखौं खर्चेको भन्ने कुराहरू मात्र आएनन् कि आफ्ना अंगलाई उनले ढाक्न गार्‍हो मानिन् र भईन् बिन्दास ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-23, बिहिवार

हाई बजेटका प्रोजेक्टमा उनी अनुबन्धित भईरहेका छन् तर पनि सजाएको सपनाहरु ती प्रोजेक्टहरुसंगको ब्यस्तताले पूरा नहुने भएपछि कोरियोग्राफर गोविन्द राईले सन्यास घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-22, बुधवार

दुई जेनेरेशनको कथामा आधारित फिल्म 'समय' बाट हिरोको रुपमा डेब्यू गरेका अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले बुधबार राष्ट्रिय नाचघरको स्टेज तताएका छन् । सुजिल कर्माचार्यको म्युजिकमा विक्कीले विवोईङको विभिन्न स्टेप सहित लकिङ, पकिङका आकर्षक स्टेपले आफ्नो साथीहरुको माईन्ड फ्रेस गराएका हुन् । तर यी सव स्टेप उनले फिल्मका लागि गरेका हुन् ।

अर्पण ढकाल, धरान, 2012-08-22, बुधवार

नेपाली फिल्म उद्योगमा वितरण, प्रदर्शन र निर्माणमा स्थापित कम्पनीको रुपमा रहेको गोपीकृष्ण मुभिजले संचालन गरिरहेको क्युब डिजिटल प्रणालीमा आबद्ध भएका पूर्वका हलहरुको भेला आज बिराटनगरमा सम्पन्न भएको छ ।

Results : 20821 - 20826 of 24002