Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18697 - 18702 of 23736
फिल्मीखबर, काठमाण्डौ, 2013-10-03, बिहिवार

निमन्त्रणा गरिएका हरेक जसो कार्यक्रममा अभिनेता राजेश हमालको उपस्थिति रहन्छ । प्रायः सबै जसो कार्यक्रममा सहभागी हुने अभिनेता हमाल तोकेको समयमा भने कमै पुग्ने गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-03, बिहिवार

केकीको कल्पनामा कस्ता-कस्ता राजकुमार आउँछन् त ? उनी सम्झिन्छिन्-, 'मेरो कल्पनामा आउने राजकुमार समान्य हुन्छ । फिल्मको जस्तो हिरो मेरो कल्पनामा छैन ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-10-03, बिहिवार

गत साता प्रदर्शनमा आएको मौन फिल्मको व्यापार मध्यम रहेको रिपोर्ट प्राप्त भएको छ । मल्टिप्लेक्स केन्द्रित अर्पण थापा र नम्रता श्रेष्ठ अभिनित फिल्मले सोचे अनुरुप व्यापार गर्न बाँकी रहेको फिल्म युनिटले जानकारी दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-03, बिहिवार

रत्यक्ष उम्मेरद्वारकै नाम मतादाता नामावलीमा नभेट्टिएपछि एमाओवादी पेरिस डाँडा पार्टी कार्यालयमा हल्लीखल्ली मच्चियो । रेखा असीन पसीन भइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-03, बिहिवार

सञ्चारकर्मी, गायिका एवम् अभिनेत्री कोमल ओलीले आगामी संविधान सभाको निर्वाचनमा उम्मेरद्वारी दर्ता गराइनन् । कमल थापाको राप्रपा पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहेकी कोमलको अन्तिम समयमा आएर उम्मेरद्वारी दर्ता रोकिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-03, बिहिवार

दशैंको चहलपहल र व्यस्तताका विच न्यून प्रचारप्रसारमा भोली शुक्रबारबाट दुई नयाँ फिल्म रिलिज हुँदैछन् ।
 

Results : 18697 - 18702 of 23736