Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुपचुप रुपमा महाराज बने आमिर !

एजेन्सी, मुम्बई, 2016/09/09
वलिउड सुपरस्टार आमिर खान अहिले 'सेक्रेट सुपरस्टार' नयाँ फिल्मको छायाँकनमा व्यस्त छन् । अघिल्लो हप्ता सुटिङ सेट जोईण्ड गरेका आमिरको सेक्रेट सुपरस्टार रुप बाहिरिएको छ । 
 
वलिउड मिडियामा भाईरल बनेको आमिरका सार्वजनिक केहि तश्विरहरुमा उनलाई राजा, महाराजा अबतारमा भेट्नसकिन्छ । म्युजिक कथामा बन्ने फिल्मको सार्वजनिक लुक्सले नै आमिरको खास भुमिका रहेको कल्पना गर्ने ठाउँ छन् । 
 
 
गायिका बन्न लालायित एक युवतीको कथामा बन्न लागेको फिल्ममा आमिर एक संगीत निर्देशकको भूमिकामा देखिँदै गरेको बताईन्छ । जसले गायिका बन्न चाहना बोकेकी युवतीको लक्ष्य पुरा गर्नेछन् । 
Most Visited News (monthly)