Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14191 - 14196 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-09-12, सोमवार

‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट ,बिस्वकै कान्छा निर्देशक सौगात बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश र्याप्प नाप्ने भएका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ फिटनेश र्याप्पमा देखिनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-09-12, सोमवार

दर्शकले फेरि एक पटक दयाहाङ राई र प्रियंका कार्कीलाई सँगै देख्न पाउने भएका छन् ।  ‘बीर बिक्रम’को सफलतासँगै यसका निर्देशक मिलन चाम्सले सोमबार घोषणा गरेको ‘हयाप्पी डेज’मा  दया र प्रिंयंकाको जोडी दोहोरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-09-11, आईतवार
दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म 'छक्का पञ्जा' दुई दिनमै करोड क्लबमा प्रवेश गरेको छ । पहिलो दिन ३२ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन मात्रै ९० लाख बढिको विजनेस गरेको हो ।
एजेन्सी, मुम्बई, 2016-09-11, आईतवार
बलिउड सुपरस्टार सलमान खानकी पुर्व प्रेमी सोमी अली बच्चा छँदा नै घरेलु यौन हिंसाको शिकार भएको खुलेको छ । वलिउड भाष्करमा प्रकाशित समाचारलाई तथ्य मान्दा पाकिस्तनी मुलकी सोमी यौन हिंसामा परेको बाहिरिएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-09-11, आईतवार
अभिनेत्री छुल्ठिम गुरुको निर्माणमा बन्न लागेको फिल्म 'डायरी' फ्लोरमा गएको छ । नोभेम्बर रेन फिल्मबाट डल्ली पात्रबाट चर्चामा आएकी छुल्ठिमले आफ्नो जन्मदिनमा केक काट्दै फिल्मको फ्लोर ओपन गरिन् । 
फिल्मीखबर, काठमाडौं, 2016-09-10, शनिवार
भाद्र ३१ गते प्रदर्शन मिती तोकेको गाँठो फिल्मले देशव्यापी चित्रकला प्रतियोगिताको अन्तिम तथा उपत्यका संस्करण सम्पन्न गरेको छ ।  देशव्यापी रुपमा आयोजना गरेको पेन्टिङ कम्पिटिसन पोखरा, बुटवल, चितवन, हेटौंडा, बिराटनगर, धरान, दमक लगायत १२ ठाउमा छुट्टाछुटै कम्पिटीसन गरिसकेको छ भने शनिबार काठमाडौं भर्जन समपन्न भएको हो । 
Results : 14191 - 14196 of 23748
Most Visited News (monthly)