मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सर्दासर्दै जेठमा पुग्यो रेखा र डल्लीको 'डायरी'

फिल्मीखबर, काठमाडौं, 2017/03/16

यसअघि चैत्र महिनाको विभिन्न हप्ता रिलिजको चर्चाका बीच रेखा थापा स्टारर फिल्म 'डायरी' को रिलिज दु महिना पर धकेलिएको छ । ‘नोभेम्वर रेन’फिल्मबाट डल्ली पात्रका कारण चर्चामा आएकी छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म अब जेठको ५ गते रिलिज पक भएको हो ।

 


यसअघि यो फिल्म यहि चैत्र ४ अनि चैत्र ११ मा रिलिजको चर्चा थियो । निर्माण टिमले अब जेठ १९ लाई अफिसियल रिलिज मिति भनेको छ । रेखा र छुल्ठिमसँगै सन्नी सिंह फिल्ममा लिड अभिनयमा छन् ।

अनिल योञ्जनले निर्देशन गरेको 'फिल्मको यसअघि केहि प्रचार सामग्री सार्वजनिक भईसक्दा दर्शकले मन पराईसकेका पनि छन् । फिल्ममा अभिनेत्री रेखा थापालाई भिलेन अबतारमा देख्न पाईनेछ ।